अल-माऊन · 3/7
अनुवाद उच्चारण — सूरा अल-माऊन
وَلَا يَحُضُّ عَلَىٰ طَعَامِ الْمِسْكِينِ ۝٣
Wa la ya huddu `alaa ta`amil miskeen
📖 नेपाली अर्थ
र निमुखाहरूलाई ख्वाउने कुरामा प्रोत्साहित गर्दैन ।

🎧 सुन्नुहोस्


📜 आयत 1-5 — सूरा अल-माऊन

1أَرَأَيْتَ الَّذِي يُكَذِّبُ بِالدِّينِ
तिमीले त्यसलाई देख्यौ, जसले प्रतिफल (को दिनलाई) झूठा ठहराउँदछ ।
2فَذَٰلِكَ الَّذِي يَدُعُّ الْيَتِيمَ
उही त हो जसले अनाथहरूलाई धक्का दिन्छ ।
3وَلَا يَحُضُّ عَلَىٰ طَعَامِ الْمِسْكِينِ
र निमुखाहरूलाई ख्वाउने कुरामा प्रोत्साहित गर्दैन ।
4فَوَيْلٌ لِّلْمُصَلِّينَ
अतः अफशोच छ ती नमाजीहरूलाई (र वैल नामक नर्कको ठाउँ) छ ।
5الَّذِينَ هُمْ عَن صَلَاتِهِمْ سَاهُونَ
जो आफ्नो नमाजप्रति असावधान छन् ।
अल-माऊनकुरान अनुक्रमणिका
7आयत
MeccanRevelation
3आयत

अनुवाद — अल-माऊन 3

सूरा अल-माऊन आयत 3 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र निमुखाहरूलाई ख्वाउने कुरामा प्रोत्साहित गर्दैन ।

सूरा आयत 3/7 — सूरा अल-माऊन الماعون (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-माऊन सुन्नुहोस्, सूरा अल-माऊन अनुवाद, सूरा अल-माऊन mp3, सूरा अल-माऊन pdf. आयत 1–5. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Monday, September 7, 2026

Don't forget us in your sincere prayers