अल-माऊन · 4/7
अनुवाद उच्चारण — अल-माऊन
فَوَيْلٌ لِّلْمُصَلِّينَ ۝٤
Fa wai lul-lil mu salleen
📖 नेपाली अर्थ
अतः अफशोच छ ती नमाजीहरूलाई (र वैल नामक नर्कको ठाउँ) छ ।
🎧 सुन्नुहोस्

📜 आयत 2-6 — अल-माऊन

2فَذَٰلِكَ الَّذِي يَدُعُّ الْيَتِيمَ
उही त हो जसले अनाथहरूलाई धक्का दिन्छ ।
3وَلَا يَحُضُّ عَلَىٰ طَعَامِ الْمِسْكِينِ
र निमुखाहरूलाई ख्वाउने कुरामा प्रोत्साहित गर्दैन ।
4فَوَيْلٌ لِّلْمُصَلِّينَ
अतः अफशोच छ ती नमाजीहरूलाई (र वैल नामक नर्कको ठाउँ) छ ।
5الَّذِينَ هُمْ عَن صَلَاتِهِمْ سَاهُونَ
जो आफ्नो नमाजप्रति असावधान छन् ।
6الَّذِينَ هُمْ يُرَاءُونَ
जसले आडम्बरका काम गर्दछन् ।
अल-माऊनकुरान अनुक्रमणिका
7आयत
MeccanRevelation
4आयत

अनुवाद — अल-माऊन 4

सूरा अल-माऊन आयत 4 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : अतः अफशोच छ ती नमाजीहरूलाई (र वैल नामक नर्कको ठाउँ)…

सूरा आयत 4/7 — अल-माऊन الماعون (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-माऊन सुन्नुहोस्, अल-माऊन अनुवाद, अल-माऊन mp3, अल-माऊन pdf. आयत 2–6. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers