सूरा अल-फील pdf — डाउनलोड गर्नुहोस् (नेपाली)
सूरा अल-फील pdf नेपाली — डाउनलोड गर्नुहोस् सूरा अल-फील अनुवाद. सूरा अल-फील (Meccan) 5 आयत.
Related
- सूरा अल-फील अनुवादनेपाली
- सूरा अल-फील mp3सुन्नुहोस्
- Quran Index नेपाली114
More सूरा PDF
सूरा अल-फील

ﮍﮎﮏﮐﮑﮒﮓﮔ
105:1
के तिमीले देखेनौ कि तिम्रो पालनकर्ताले हातीवालाहरूसँग के गर्यो
ﮕﮖﮗﮘﮙﮚ
105:2
के उसले उनीहरूको दुष्चक्रलाई व्यर्थ बनाइदिएन
ﮛﮜﮝﮞﮟ
105:3
र उनीहरूमाथि समूहका समूह पंक्षीहरू पठाइदियो ।
ﮠﮡﮢﮣﮤ
105:4
जो उनीहरूलाई माटो र पत्थरको डल्लाले हानिरहेका थिए ।
ﮥﮦﮧﮨ
105:5
जसले उनीहरूलाई चपाइको भुस जस्तो बनाइदिए ।
पवित्र कुरान
Wednesday, September 9, 2026
Don't forget us in your sincere prayers







