सूरा अल-हुमजा pdf — डाउनलोड गर्नुहोस् (नेपाली)
सूरा अल-हुमजा pdf नेपाली — डाउनलोड गर्नुहोस् सूरा अल-हुमजा अनुवाद. सूरा अल-हुमजा (Meccan) 9 आयत.
Related
- सूरा अल-हुमजा अनुवादनेपाली
- सूरा अल-हुमजा mp3सुन्नुहोस्
- Quran Index नेपाली114
More सूरा PDF
सूरा अल-हुमजा

ﭢﭣﭤﭥﭦ
104:1
बर्बादी छ, त्यस्तो प्रत्येक मानिसको जो अर्काको अवगुण खोज्ने गर्दछ र चुकुली गरिरहन्छ ।
ﭧﭨﭩﭪﭫ
104:2
जसले मालसम्पत्ति थुपार्दै जान्छ र त्यसलाई गन्दै राख्छ ।
ﭬﭭﭮﭯﭰ
104:3
उसले ठान्छ कि उसको सम्पत्ति उससँग सधैं रहनेछ ।
ﭱﭲﭳﭴﭵﭶ
104:4
कदापि होइन, यो त अवश्य टुक्रा–टुक्रा पारिदिने आगोमा फ्याँकिनेछ ।
ﭷﭸﭹﭺﭻ
104:5
र तिमीलाई के थाह कि यस्तो (आगो) हुत्मा के हो
ﭼﭽﭾﭿ
104:6
त्यो अल्लाहद्वारा प्रज्वलित आगो हो ।
ﮀﮁﮂﮃﮄ
104:7
जो छातीमाथि चढ्दै जानेछ ।
ﮅﮆﮇﮈ
104:8
र (त्यो आगो) उनीमाथि,सबै दिशाबाट बन्द हुन्छ ।
ﮉﮊﮋﮌ
104:9
ठूलाठूला स्तम्भहरूमा ।
पवित्र कुरान
Wednesday, September 9, 2026
Don't forget us in your sincere prayers







