अल-हिज्र · 1/99
अनुवाद उच्चारण — अल-हिज्र
الر ۚ تِلْكَ آيَاتُ الْكِتَابِ وَقُرْآنٍ مُّبِينٍ ۝١
Alif-Laaam-Raa; tilka Aayaatul Kitaabi wa Qur-aa-nim Mubeen
📖 नेपाली अर्थ
अलिफ. लाम. रा. यी अल्लाहको किताबका आयतहरू हुन् र खुल्ला र स्पष्ट कुरआनको ।
🎧 सुन्नुहोस्

📜 आयत 1-3 — अल-हिज्र

1الر ۚ تِلْكَ آيَاتُ الْكِتَابِ وَقُرْآنٍ مُّبِينٍ
अलिफ. लाम. रा. यी अल्लाहको किताबका आयतहरू हुन् र खुल्ला र स्पष्ट कुरआनको ।
2رُّبَمَا يَوَدُّ الَّذِينَ كَفَرُوا لَوْ كَانُوا مُسْلِمِينَ
त्यो बेला पनि आउनेछ जब कि काफिर आफ्नो मुसलमान हुने इच्छा प्रकट गर्नेछन् ।
3ذَرْهُمْ يَأْكُلُوا وَيَتَمَتَّعُوا وَيُلْهِهِمُ الْأَمَلُ ۖ فَسَوْفَ يَعْلَمُونَ
(हे मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम !) तपाईले तिनीहरूलाई तिनीकै अवस्थामा रहन दिनुस् ताकि तिनीहरूले उपभोग गरुन र आनन्द लिउन र (झूठो) आशाले उनीहरूलाई (संसारमा) अल्मलाई राखोस् । शीघ्रनै तिनीहरूलाई थाहा भइहाल्नेछ ।
अल-हिज्रकुरान अनुक्रमणिका
99आयत
MeccanRevelation
1आयत

अनुवाद — अल-हिज्र 1

सूरा अल-हिज्र आयत 1 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : अलिफ. लाम. रा. यी अल्लाहको किताबका आयतहरू हुन् र खुल्ला…

सूरा आयत 1/99 — अल-हिज्र الحجر (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-हिज्र सुन्नुहोस्, अल-हिज्र अनुवाद, अल-हिज्र mp3, अल-हिज्र pdf. आयत 1–3. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers