PDF —
3 आयत Medinan PDF
Built right in your browser — download starts automatically

सूरा अन-नस्र pdf — डाउनलोड गर्नुहोस् (नेपाली)

सूरा अन-नस्र pdf नेपाली — डाउनलोड गर्नुहोस् सूरा अन-नस्र अनुवाद. सूरा अन-नस्र (Medinan) 3 आयत.



3 आयत · Medinan · नेपाली
bismillah
ﭱﭲﭳﭴﭵﭶ
110:1 जब अल्लाहको सहायता र विजय प्राप्त भइहालोस् ।
ﭷﭸﭹﭺﭻﭼﭽﭾ
110:2 र तिमीले मानिसहरुको समूहमाथि समूह अल्लाहको दीन (धर्म) मा प्रवेश गरिराखेको देखिहाल्छौ ।
ﭿﮀﮁﮂﮃﮄﮅﮆﮇ
110:3 तब आफ्नो पालनकर्ताको प्रशंसाका साथ गुणगान गर र ऊसित क्षमायाचना गर । निश्चय नै ऊ क्षमायाचना स्वीकार गर्नेवाला छ ।

पवित्र कुरान


Wednesday, September 9, 2026

Don't forget us in your sincere prayers