PDF —
6 आयत Meccan PDF
Built right in your browser — download starts automatically

सूरा अन-नास pdf — डाउनलोड गर्नुहोस् (नेपाली)

सूरा अन-नास pdf नेपाली — डाउनलोड गर्नुहोस् सूरा अन-नास अनुवाद. सूरा अन-नास (Meccan) 6 आयत.

← अल-फलकसूरा अन-नास


6 आयत · Meccan · नेपाली
bismillah
ﮀﮁﮂﮃﮄ
114:1 तपाई भनिदिनुस् कि म मानिसहरूको पालनकर्ताको शरण माँग्दछु ।
ﮅﮆﮇ
114:2 मानिसहरूको स्वामीको ।
ﮈﮉﮊ
114:3 र मानिसहरूको उपास्यको (शरण) ।
ﮋﮌﮍﮎﮏ
114:4 खराब विचार हाल्ने र (उक्साएर) पछि हटी जानेबाट ।
ﮐﮑﮒﮓﮔﮕ
114:5 जसले मानिसहरूको हृदयमा नराम्रो कर्मको संच्कार हाल्दछ ।
ﮖﮗﮘﮙ
114:6 त्यो चाहे जिन्नहरूमध्येबाट होस् वा मानिसहरूमध्येबाट ।

पवित्र कुरान


Wednesday, September 9, 2026

Don't forget us in your sincere prayers