यासीन · 3/83
अनुवाद उच्चारण — सूरा यासीन
إِنَّكَ لَمِنَ الْمُرْسَلِينَ ۝٣
Innaka laminal mursaleen
📖 नेपाली अर्थ
(हे मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम !) निःसन्देह तपार्इं पैगम्बरहरूमध्येकै हुनुहुन्छ

🎧 सुन्नुहोस्


📜 आयत 1-5 — सूरा यासीन

1يس
यासीन
2وَالْقُرْآنِ الْحَكِيمِ
कसम छ हिक्मतवाला (तत्वदर्शी) कुरआनको
3إِنَّكَ لَمِنَ الْمُرْسَلِينَ
(हे मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम !) निःसन्देह तपार्इं पैगम्बरहरूमध्येकै हुनुहुन्छ
4عَلَىٰ صِرَاطٍ مُّسْتَقِيمٍ
सोझो मार्गमा हुनुहुन्छ ।
5تَنزِيلَ الْعَزِيزِ الرَّحِيمِ
(यो कुरआन) अल्लाह अत्यन्त शक्तिमान दयावान्ले अवतरित गरेको छ ।
यासीनकुरान अनुक्रमणिका
83आयत
MeccanRevelation
3आयत

अनुवाद — यासीन 3

सूरा यासीन आयत 3 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : (हे मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम !) निःसन्देह तपार्इं पैगम्बरहरूमध्येकै हुनुहुन्छ

सूरा आयत 3/83 — सूरा यासीन يس (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा यासीन सुन्नुहोस्, सूरा यासीन अनुवाद, सूरा यासीन mp3, सूरा यासीन pdf. आयत 1–5. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Monday, September 7, 2026

Don't forget us in your sincere prayers