अल-मुतफ्फिफिन · 9/36
अनुवाद उच्चारण — अल-मुतफ्फिफिन
كِتَابٌ مَّرْقُومٌ ۝٩
Kitaabum marqoom
📖 नेपाली अर्थ
यो त लेखिएको पंज्जिका हो ।
🎧 सुन्नुहोस्

📜 आयत 7-11 — अल-मुतफ्फिफिन

7كَلَّا إِنَّ كِتَابَ الْفُجَّارِ لَفِي سِجِّينٍ
निःसन्देह दुराचारीहरूको किताब (कर्मपत्रहरू) ‘‘सिज्जीनमा’’ छ ।
8وَمَا أَدْرَاكَ مَا سِجِّينٌ
र तिमीलाई के थाहा कि सिज्जीन के हो
9كِتَابٌ مَّرْقُومٌ
यो त लेखिएको पंज्जिका हो ।
10وَيْلٌ يَوْمَئِذٍ لِّلْمُكَذِّبِينَ
त्यस दिन झूठा ठहराउनेहरूलाई ठूलो खराबी (धिक्कार) छ ।
11الَّذِينَ يُكَذِّبُونَ بِيَوْمِ الدِّينِ
जसले निसाफको दिनलाई असत्य भन्दथे ।
अल-मुतफ्फिफिनकुरान अनुक्रमणिका
36आयत
MeccanRevelation
9आयत

अनुवाद — अल-मुतफ्फिफिन 9

सूरा अल-मुतफ्फिफिन आयत 9 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : यो त लेखिएको पंज्जिका हो ।

सूरा आयत 9/36 — अल-मुतफ्फिफिन المطففين (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-मुतफ्फिफिन सुन्नुहोस्, अल-मुतफ्फिफिन अनुवाद, अल-मुतफ्फिफिन mp3, अल-मुतफ्फिफिन pdf. आयत 7–11. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers