अल-कारिआ · 6/11
अनुवाद उच्चारण — अल-कारिआ
فَأَمَّا مَن ثَقُلَتْ مَوَازِينُهُ ۝٦
Fa-amma man thaqulat mawa zeenuh
📖 नेपाली अर्थ
फेरि जसका (कर्महरूको) वजन गरुङ्गो हुनेछ
🎧 सुन्नुहोस्

📜 आयत 4-8 — अल-कारिआ

4يَوْمَ يَكُونُ النَّاسُ كَالْفَرَاشِ الْمَبْثُوثِ
जुन दिन मानिसहरू यस्ता हुन्छन् जस्तो कि छरिएका भुसुनाहरू ।
5وَتَكُونُ الْجِبَالُ كَالْعِهْنِ الْمَنفُوشِ
र पहाडहरू धुनिएका रुङ्ग विरङ्गका ऊन, जस्ता हुनेछन् ।
6فَأَمَّا مَن ثَقُلَتْ مَوَازِينُهُ
फेरि जसका (कर्महरूको) वजन गरुङ्गो हुनेछ
7فَهُوَ فِي عِيشَةٍ رَّاضِيَةٍ
ऊ त इच्छित आरामको जिन्दगीमा हुनेछन् ।
8وَأَمَّا مَنْ خَفَّتْ مَوَازِينُهُ
र जसको वजन हलका हुनेछन्
अल-कारिआकुरान अनुक्रमणिका
11आयत
MeccanRevelation
6आयत

अनुवाद — अल-कारिआ 6

सूरा अल-कारिआ आयत 6 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : फेरि जसका (कर्महरूको) वजन गरुङ्गो हुनेछ

सूरा आयत 6/11 — अल-कारिआ القارعة (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-कारिआ सुन्नुहोस्, अल-कारिआ अनुवाद, अल-कारिआ mp3, अल-कारिआ pdf. आयत 4–8. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers