अल-कारिआ · 2/11
अनुवाद उच्चारण — सूरा अल-कारिआ
مَا الْقَارِعَةُ ۝٢
Mal qaariah
📖 नेपाली अर्थ
खडखडाउने के हो

🎧 सुन्नुहोस्


📜 आयत 1-4 — सूरा अल-कारिआ

1الْقَارِعَةُ
(त्यो) खडखडाउने चर्को स्वर गर्नेवाला ।
2مَا الْقَارِعَةُ
खडखडाउने के हो
3وَمَا أَدْرَاكَ مَا الْقَارِعَةُ
र तिमीलाई के थाहा कि त्यो खडखडाई दिने के हो
4يَوْمَ يَكُونُ النَّاسُ كَالْفَرَاشِ الْمَبْثُوثِ
जुन दिन मानिसहरू यस्ता हुन्छन् जस्तो कि छरिएका भुसुनाहरू ।
अल-कारिआकुरान अनुक्रमणिका
11आयत
MeccanRevelation
2आयत

अनुवाद — अल-कारिआ 2

सूरा अल-कारिआ आयत 2 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : खडखडाउने के हो

सूरा आयत 2/11 — सूरा अल-कारिआ القارعة (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-कारिआ सुन्नुहोस्, सूरा अल-कारिआ अनुवाद, सूरा अल-कारिआ mp3, सूरा अल-कारिआ pdf. आयत 1–4. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Monday, September 7, 2026

Don't forget us in your sincere prayers