अल-कारिआ · 3/11
अनुवाद उच्चारण — सूरा अल-कारिआ
وَمَا أَدْرَاكَ مَا الْقَارِعَةُ ۝٣
Wa maa adraaka mal qaari`ah
📖 नेपाली अर्थ
र तिमीलाई के थाहा कि त्यो खडखडाई दिने के हो

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 1-5 — सूरा अल-कारिआ

1الْقَارِعَةُ
(त्यो) खडखडाउने चर्को स्वर गर्नेवाला ।
2مَا الْقَارِعَةُ
खडखडाउने के हो
3وَمَا أَدْرَاكَ مَا الْقَارِعَةُ
र तिमीलाई के थाहा कि त्यो खडखडाई दिने के हो
4يَوْمَ يَكُونُ النَّاسُ كَالْفَرَاشِ الْمَبْثُوثِ
जुन दिन मानिसहरू यस्ता हुन्छन् जस्तो कि छरिएका भुसुनाहरू ।
5وَتَكُونُ الْجِبَالُ كَالْعِهْنِ الْمَنفُوشِ
र पहाडहरू धुनिएका रुङ्ग विरङ्गका ऊन, जस्ता हुनेछन् ।
अल-कारिआकुरान अनुक्रमणिका
11आयत
MeccanRevelation
3आयत

अनुवाद — अल-कारिआ 3

सूरा अल-कारिआ आयत 3 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र तिमीलाई के थाहा कि त्यो खडखडाई दिने के हो

सूरा आयत 3/11 — सूरा अल-कारिआ القارعة (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-कारिआ सुन्नुहोस्, सूरा अल-कारिआ अनुवाद, सूरा अल-कारिआ mp3, सूरा अल-कारिआ pdf. आयत 1–5. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Monday, September 28, 2026

Don't forget us in your sincere prayers