अल-कारिआ · 5/11
अनुवाद उच्चारण — सूरा अल-कारिआ
وَتَكُونُ الْجِبَالُ كَالْعِهْنِ الْمَنفُوشِ ۝٥
Wa ta koonul jibalu kal `ihnil manfoosh
📖 नेपाली अर्थ
र पहाडहरू धुनिएका रुङ्ग विरङ्गका ऊन, जस्ता हुनेछन् ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 3-7 — सूरा अल-कारिआ

3وَمَا أَدْرَاكَ مَا الْقَارِعَةُ
र तिमीलाई के थाहा कि त्यो खडखडाई दिने के हो
4يَوْمَ يَكُونُ النَّاسُ كَالْفَرَاشِ الْمَبْثُوثِ
जुन दिन मानिसहरू यस्ता हुन्छन् जस्तो कि छरिएका भुसुनाहरू ।
5وَتَكُونُ الْجِبَالُ كَالْعِهْنِ الْمَنفُوشِ
र पहाडहरू धुनिएका रुङ्ग विरङ्गका ऊन, जस्ता हुनेछन् ।
6فَأَمَّا مَن ثَقُلَتْ مَوَازِينُهُ
फेरि जसका (कर्महरूको) वजन गरुङ्गो हुनेछ
7فَهُوَ فِي عِيشَةٍ رَّاضِيَةٍ
ऊ त इच्छित आरामको जिन्दगीमा हुनेछन् ।
अल-कारिआकुरान अनुक्रमणिका
11आयत
MeccanRevelation
5आयत

अनुवाद — अल-कारिआ 5

सूरा अल-कारिआ आयत 5 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र पहाडहरू धुनिएका रुङ्ग विरङ्गका ऊन, जस्ता हुनेछन् ।

सूरा आयत 5/11 — सूरा अल-कारिआ القارعة (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-कारिआ सुन्नुहोस्, सूरा अल-कारिआ अनुवाद, सूरा अल-कारिआ mp3, सूरा अल-कारिआ pdf. आयत 3–7. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Monday, September 28, 2026

Don't forget us in your sincere prayers