सूरा अल-कारिआ pdf — डाउनलोड गर्नुहोस् (नेपाली)
सूरा अल-कारिआ pdf नेपाली — डाउनलोड गर्नुहोस् सूरा अल-कारिआ अनुवाद. सूरा अल-कारिआ (Meccan) 11 आयत.
Related
- सूरा अल-कारिआ अनुवादनेपाली
- सूरा अल-कारिआ mp3सुन्नुहोस्
- Quran Index नेपाली114
More सूरा PDF
सूरा अल-कारिआ

ﭴﭵ
101:1
(त्यो) खडखडाउने चर्को स्वर गर्नेवाला ।
ﭶﭷﭸ
101:2
खडखडाउने के हो
ﭹﭺﭻﭼﭽ
101:3
र तिमीलाई के थाहा कि त्यो खडखडाई दिने के हो
ﭾﭿﮀﮁﮂﮃ
101:4
जुन दिन मानिसहरू यस्ता हुन्छन् जस्तो कि छरिएका भुसुनाहरू ।
ﮄﮅﮆﮇﮈ
101:5
र पहाडहरू धुनिएका रुङ्ग विरङ्गका ऊन, जस्ता हुनेछन् ।
ﮉﮊﮋﮌﮍ
101:6
फेरि जसका (कर्महरूको) वजन गरुङ्गो हुनेछ
ﮎﮏﮐﮑﮒ
101:7
ऊ त इच्छित आरामको जिन्दगीमा हुनेछन् ।
ﮓﮔﮕﮖﮗ
101:8
र जसको वजन हलका हुनेछन्
ﮘﮙﮚ
101:9
उनीहरूको फर्केर जाने ठाउँ ‘‘हाविया’’ (गहिरो खाल्डो) हो ।
ﮛﮜﮝﮞﮟ
101:10
र तिमीलाई के थाहा कि ‘‘हाविया’’ के हो
ﮠﮡﮢ
101:11
(त्यो) प्रज्वलित आगो हो ।
पवित्र कुरान
Wednesday, September 9, 2026
Don't forget us in your sincere prayers







