अल-कारिआ · 9/11
अनुवाद उच्चारण — अल-कारिआ
فَأُمُّهُ هَاوِيَةٌ ۝٩
Fa-ummuhu haawiyah
📖 नेपाली अर्थ
उनीहरूको फर्केर जाने ठाउँ ‘‘हाविया’’ (गहिरो खाल्डो) हो ।
🎧 सुन्नुहोस्

📜 आयत 7-11 — अल-कारिआ

7فَهُوَ فِي عِيشَةٍ رَّاضِيَةٍ
ऊ त इच्छित आरामको जिन्दगीमा हुनेछन् ।
8وَأَمَّا مَنْ خَفَّتْ مَوَازِينُهُ
र जसको वजन हलका हुनेछन्
9فَأُمُّهُ هَاوِيَةٌ
उनीहरूको फर्केर जाने ठाउँ ‘‘हाविया’’ (गहिरो खाल्डो) हो ।
10وَمَا أَدْرَاكَ مَا هِيَهْ
र तिमीलाई के थाहा कि ‘‘हाविया’’ के हो
11نَارٌ حَامِيَةٌ
(त्यो) प्रज्वलित आगो हो ।
अल-कारिआकुरान अनुक्रमणिका
11आयत
MeccanRevelation
9आयत

अनुवाद — अल-कारिआ 9

सूरा अल-कारिआ आयत 9 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : उनीहरूको फर्केर जाने ठाउँ ‘‘हाविया’’ (गहिरो खाल्डो) हो ।

सूरा आयत 9/11 — अल-कारिआ القارعة (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-कारिआ सुन्नुहोस्, अल-कारिआ अनुवाद, अल-कारिआ mp3, अल-कारिआ pdf. आयत 7–11. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers