अल-कारिआ · 8/11
अनुवाद उच्चारण — अल-कारिआ
وَأَمَّا مَنْ خَفَّتْ مَوَازِينُهُ ۝٨
Wa amma man khaffat mawa zeenuh
📖 नेपाली अर्थ
र जसको वजन हलका हुनेछन्
🎧 सुन्नुहोस्

📜 आयत 6-10 — अल-कारिआ

6فَأَمَّا مَن ثَقُلَتْ مَوَازِينُهُ
फेरि जसका (कर्महरूको) वजन गरुङ्गो हुनेछ
7فَهُوَ فِي عِيشَةٍ رَّاضِيَةٍ
ऊ त इच्छित आरामको जिन्दगीमा हुनेछन् ।
8وَأَمَّا مَنْ خَفَّتْ مَوَازِينُهُ
र जसको वजन हलका हुनेछन्
9فَأُمُّهُ هَاوِيَةٌ
उनीहरूको फर्केर जाने ठाउँ ‘‘हाविया’’ (गहिरो खाल्डो) हो ।
10وَمَا أَدْرَاكَ مَا هِيَهْ
र तिमीलाई के थाहा कि ‘‘हाविया’’ के हो
अल-कारिआकुरान अनुक्रमणिका
11आयत
MeccanRevelation
8आयत

अनुवाद — अल-कारिआ 8

सूरा अल-कारिआ आयत 8 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र जसको वजन हलका हुनेछन्

सूरा आयत 8/11 — अल-कारिआ القارعة (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-कारिआ सुन्नुहोस्, अल-कारिआ अनुवाद, अल-कारिआ mp3, अल-कारिआ pdf. आयत 6–10. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers