अल-गाशिया · 12/26
अनुवाद उच्चारण — अल-गाशिया
فِيهَا عَيْنٌ جَارِيَةٌ ۝١٢
Feehaa `aynun jaariyah
📖 नेपाली अर्थ
त्यसमा झरनाहरू प्रवाहित हुनेछन् ।
🎧 सुन्नुहोस्

📜 आयत 10-14 — अल-गाशिया

10فِي جَنَّةٍ عَالِيَةٍ
उच्च र शानदार स्वर्गमा हुनेछन् ।
11لَّا تَسْمَعُ فِيهَا لَاغِيَةً
जसमा कुनै व्यर्थकुरा सुन्ने छैनन् ।
12فِيهَا عَيْنٌ جَارِيَةٌ
त्यसमा झरनाहरू प्रवाहित हुनेछन् ।
13فِيهَا سُرُرٌ مَّرْفُوعَةٌ
र अग्ला–अग्ला पलंगहरू हुनेछन् ।
14وَأَكْوَابٌ مَّوْضُوعَةٌ
(प्यालाहरू राम्ररी सजाइएर राखिएका हुनेछन्) ।
अल-गाशियाकुरान अनुक्रमणिका
26आयत
MeccanRevelation
12आयत

अनुवाद — अल-गाशिया 12

सूरा अल-गाशिया आयत 12 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : त्यसमा झरनाहरू प्रवाहित हुनेछन् ।

सूरा आयत 12/26 — अल-गाशिया الغاشية (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-गाशिया सुन्नुहोस्, अल-गाशिया अनुवाद, अल-गाशिया mp3, अल-गाशिया pdf. आयत 10–14. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers