अल-गाशिया · 24/26
अनुवाद उच्चारण — अल-गाशिया
فَيُعَذِّبُهُ اللَّهُ الْعَذَابَ الْأَكْبَرَ ۝٢٤
Fa yu`azzibuhul laahul `azaabal akbar
📖 नेपाली अर्थ
त अल्लाहले त्यसलाई ठूलो सजाय दिने छ

🎧 सुन्नुहोस्


📜 आयत 22-26 — अल-गाशिया

22لَّسْتَ عَلَيْهِم بِمُصَيْطِرٍ
तपाई उनीहरूमाथि संरक्षक होइनौ ।
23إِلَّا مَن تَوَلَّىٰ وَكَفَرَ
हो, जो विमुख हुन्छ र कुफ्र गर्छ ।
24فَيُعَذِّبُهُ اللَّهُ الْعَذَابَ الْأَكْبَرَ
त अल्लाहले त्यसलाई ठूलो सजाय दिने छ
25إِنَّ إِلَيْنَا إِيَابَهُمْ
निःसन्देह उनीहरूलाई हाम्रो पासमा फर्केर आउनुपर्नेछ ।
26ثُمَّ إِنَّ عَلَيْنَا حِسَابَهُم
अनि हामीले नै उनको हिसाब लिनेछौं ।
अल-गाशियाकुरान अनुक्रमणिका
26आयत
MeccanRevelation
24आयत

अनुवाद — अल-गाशिया 24

सूरा अल-गाशिया आयत 24 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : त अल्लाहले त्यसलाई ठूलो सजाय दिने छ

सूरा आयत 24/26 — अल-गाशिया الغاشية (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-गाशिया सुन्नुहोस्, अल-गाशिया अनुवाद, अल-गाशिया mp3, अल-गाशिया pdf. आयत 22–26. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers