📖 0/604 पढिएका पृष्ठहरू
📄 596
لَا يَصۡلَىٰهَآ إِلَّا ٱلۡأَشۡقَى  ۝١٥ ٱلَّذِي كَذَّبَ وَتَوَلَّىٰ  ۝١٦ وَسَيُجَنَّبُهَا ٱلۡأَتۡقَى  ۝١٧ ٱلَّذِي يُؤۡتِي مَالَهُۥ يَتَزَكَّىٰ  ۝١٨ وَمَا لِأَحَدٍ عِندَهُۥ مِن نِّعۡمَةٍ تُجۡزَىٰٓ  ۝١٩ إِلَّا ٱبۡتِغَآءَ وَجۡهِ رَبِّهِ ٱلۡأَعۡلَىٰ  ۝٢٠ وَلَسَوۡفَ يَرۡضَىٰ  ۝٢١
सूरा अद-दुहा
bismillah
وَٱلضُّحَىٰ  ۝١ وَٱلَّيۡلِ إِذَا سَجَىٰ  ۝٢ مَا وَدَّعَكَ رَبُّكَ وَمَا قَلَىٰ  ۝٣ وَلَلۡأٓخِرَةُ خَيۡرٌ لَّكَ مِنَ ٱلۡأُولَىٰ  ۝٤ وَلَسَوۡفَ يُعۡطِيكَ رَبُّكَ فَتَرۡضَىٰٓ  ۝٥ أَلَمۡ يَجِدۡكَ يَتِيمًا فَـَٔاوَىٰ  ۝٦ وَوَجَدَكَ ضَآلًّا فَهَدَىٰ  ۝٧ وَوَجَدَكَ عَآئِلًا فَأَغۡنَىٰ  ۝٨ فَأَمَّا ٱلۡيَتِيمَ فَلَا تَقۡهَرۡ  ۝٩ وَأَمَّا ٱلسَّآئِلَ فَلَا تَنۡهَرۡ  ۝١٠ وَأَمَّا بِنِعۡمَةِ رَبِّكَ فَحَدِّثۡ  ۝١١
सूरा अल-इनशिराह
bismillah
أَلَمۡ نَشۡرَحۡ لَكَ صَدۡرَكَ  ۝١ وَوَضَعۡنَا عَنكَ وِزۡرَكَ  ۝٢ ٱلَّذِيٓ أَنقَضَ ظَهۡرَكَ  ۝٣ وَرَفَعۡنَا لَكَ ذِكۡرَكَ  ۝٤ فَإِنَّ مَعَ ٱلۡعُسۡرِ يُسۡرًا  ۝٥ إِنَّ مَعَ ٱلۡعُسۡرِ يُسۡرًا  ۝٦ فَإِذَا فَرَغۡتَ فَٱنصَبۡ  ۝٧ وَإِلَىٰ رَبِّكَ فَٱرۡغَب  ۝٨
92:15
لَا يَصۡلَىٰهَآ إِلَّا ٱلۡأَشۡقَى  ۝١٥
जसमा मात्र त्यही पर्नेछ जो साह्रै नै अभागा हुनेछ ।
92:16
ٱلَّذِي كَذَّبَ وَتَوَلَّىٰ  ۝١٦
जसले झुठ्लायो र (उसको अनुशरणबाट) मुख फर्कायो ।
92:17
وَسَيُجَنَّبُهَا ٱلۡأَتۡقَى  ۝١٧
र जो बडो संयमी हुनेछ, त्यसलाई त्यसबाट टाडा राखिनेछ ।
92:18
ٱلَّذِي يُؤۡتِي مَالَهُۥ يَتَزَكَّىٰ  ۝١٨
जसले आफ्नो सम्पत्ति दिएर आफूलाई शुद्ध बनाउँदछ ।
92:19
وَمَا لِأَحَدٍ عِندَهُۥ مِن نِّعۡمَةٍ تُجۡزَىٰٓ  ۝١٩
र (यसकारण) दिंदैन कि उसमाथि कसैको उपकार छ । जसको सट्टामा कुनै किसिमको बदलाको आशा गरिएको हुन्छ ।
92:20
إِلَّا ٱبۡتِغَآءَ وَجۡهِ رَبِّهِ ٱلۡأَعۡلَىٰ  ۝٢٠
बरु मात्र उसको आफ्नो महान पालनकर्ताको अनुहारको (दर्शनको) लागि (अर्थात रबको प्रसन्नता पाउनको लागि) ।
92:21
وَلَسَوۡفَ يَرۡضَىٰ  ۝٢١
निःसंदेह त्यो (अल्लाह) शीघ्र नै राजी भैहाल्नेछ ।
सूरा अद-दुहा
bismillah
93:1
وَٱلضُّحَىٰ  ۝١
सूर्यको माथि भइहालने समय (चाश्त) को सौगन्ध ।
93:2
وَٱلَّيۡلِ إِذَا سَجَىٰ  ۝٢
र कसम छ, रात्री को जब छाउँछ ।
93:3
مَا وَدَّعَكَ رَبُّكَ وَمَا قَلَىٰ  ۝٣
तिम्रो पालनकर्ताले न त तिमीलाई छाडेको छ र न उदासीन भएको छ ।
93:4
وَلَلۡأٓخِرَةُ خَيۡرٌ لَّكَ مِنَ ٱلۡأُولَىٰ  ۝٤
निश्चितरूपले तिम्रो निम्ति पहिलोभन्दा परिणाम राम्रो हुनेछ ।
93:5
وَلَسَوۡفَ يُعۡطِيكَ رَبُّكَ فَتَرۡضَىٰٓ  ۝٥
तिम्रो पालनकर्ताले शीघ्र नै तिमीलाई (पुरस्कार) प्रदान गर्नेछ त तिमी प्रसन्न भइहाल्नेछौ ।
93:6
أَلَمۡ يَجِدۡكَ يَتِيمًا فَـَٔاوَىٰ  ۝٦
के उसले तिमीलाई अनाथ पाएर शरण दिएन
93:7
وَوَجَدَكَ ضَآلًّا فَهَدَىٰ  ۝٧
र तिमीलाई मार्गविचलित देखेर सही बाटो देखाएन ।
93:8
وَوَجَدَكَ عَآئِلًا فَأَغۡنَىٰ  ۝٨
र तिमीलाई कमजोर पाएर बलियो बनाएन ।
93:9
فَأَمَّا ٱلۡيَتِيمَ فَلَا تَقۡهَرۡ  ۝٩
तसर्थ तिमीले पनि अनाथमाथि अत्याचार नगर्नु ।
93:10
وَأَمَّا ٱلسَّآئِلَ فَلَا تَنۡهَرۡ  ۝١٠
र माँग्नेवालालाई हप्काउने नगर्नु ।
93:11
وَأَمَّا بِنِعۡمَةِ رَبِّكَ فَحَدِّثۡ  ۝١١
र आफ्नो पालनकर्ताको अनुकम्पालाई वर्णन गर्दैगर्नु ।
सूरा अल-इनशिराह
bismillah
94:1
أَلَمۡ نَشۡرَحۡ لَكَ صَدۡرَكَ  ۝١
के हामीले तिम्रो छाती खोलिदिएनौं
94:2
وَوَضَعۡنَا عَنكَ وِزۡرَكَ  ۝٢
र तिमीमाथिबाट तिम्रो बोझ पनि हामीले उतारिदियौं ।
94:3
ٱلَّذِيٓ أَنقَضَ ظَهۡرَكَ  ۝٣
जसले तिम्रो कम्मर भाँचिराखेको थियो ।
94:4
وَرَفَعۡنَا لَكَ ذِكۡرَكَ  ۝٤
र हामीले तिम्रो मर्यादा उच्च पार्यौं ।
94:5
فَإِنَّ مَعَ ٱلۡعُسۡرِ يُسۡرًا  ۝٥
निःसन्देह कठिनाइको साथमा सरलता पनि छ ।
94:6
إِنَّ مَعَ ٱلۡعُسۡرِ يُسۡرًا  ۝٦
निःसन्देह कष्टको साथ सजिलो (सरलता) छ ।
94:7
فَإِذَا فَرَغۡتَ فَٱنصَبۡ  ۝٧
जब तिमीलाई फुर्सद हुन्छ, तब इबादत (पूजा)मा परिश्रम गर
94:8
وَإِلَىٰ رَبِّكَ فَٱرۡغَب  ۝٨
र आफ्नो पालनकर्तातिरै प्रवृत्त भइहाल्ने गर ।


📚Juz 30 📄596 / 604



Mishary Rashid Alafasy
Mahmoud Khalil Al-Husary
Abdurrahman As-Sudais
Mohamed Siddiq Al-Minshawi
Abdul Basit Abdul Samad
Ali Al-Hudhaify
Ahmed ibn Ali al-Ajamy
Abu Bakr Ash-Shaatree
Muhammad Ayyoub
Abdullah Basfar
Abdullah Al-Juhani
Maher Al Muaiqly
0:00
0:00
-

पवित्र कुरान


Tuesday, September 1, 2026

Don't forget us in your sincere prayers