अल-इनशिराह · 2/8
अनुवाद उच्चारण — सूरा अल-इनशिराह
وَوَضَعْنَا عَنكَ وِزْرَكَ ۝٢
Wa wa d`ana `anka wizrak
📖 नेपाली अर्थ
र तिमीमाथिबाट तिम्रो बोझ पनि हामीले उतारिदियौं ।

🎧 सुन्नुहोस्


📜 आयत 1-4 — सूरा अल-इनशिराह

1أَلَمْ نَشْرَحْ لَكَ صَدْرَكَ
के हामीले तिम्रो छाती खोलिदिएनौं
2وَوَضَعْنَا عَنكَ وِزْرَكَ
र तिमीमाथिबाट तिम्रो बोझ पनि हामीले उतारिदियौं ।
3الَّذِي أَنقَضَ ظَهْرَكَ
जसले तिम्रो कम्मर भाँचिराखेको थियो ।
4وَرَفَعْنَا لَكَ ذِكْرَكَ
र हामीले तिम्रो मर्यादा उच्च पार्यौं ।
अल-इनशिराहकुरान अनुक्रमणिका
8आयत
MeccanRevelation
2आयत

अनुवाद — अल-इनशिराह 2

सूरा अल-इनशिराह आयत 2 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र तिमीमाथिबाट तिम्रो बोझ पनि हामीले उतारिदियौं ।

सूरा आयत 2/8 — सूरा अल-इनशिराह الشرح (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-इनशिराह सुन्नुहोस्, सूरा अल-इनशिराह अनुवाद, सूरा अल-इनशिराह mp3, सूरा अल-इनशिराह pdf. आयत 1–4. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Monday, September 7, 2026

Don't forget us in your sincere prayers