अद-दुहा · 6/11
अनुवाद उच्चारण — अद-दुहा
أَلَمْ يَجِدْكَ يَتِيمًا فَآوَىٰ ۝٦
Alam ya jidka yateeman fa aawaa
📖 नेपाली अर्थ
के उसले तिमीलाई अनाथ पाएर शरण दिएन

🎧 सुन्नुहोस्


📜 आयत 4-8 — अद-दुहा

4وَلَلْآخِرَةُ خَيْرٌ لَّكَ مِنَ الْأُولَىٰ
निश्चितरूपले तिम्रो निम्ति पहिलोभन्दा परिणाम राम्रो हुनेछ ।
5وَلَسَوْفَ يُعْطِيكَ رَبُّكَ فَتَرْضَىٰ
तिम्रो पालनकर्ताले शीघ्र नै तिमीलाई (पुरस्कार) प्रदान गर्नेछ त तिमी प्रसन्न भइहाल्नेछौ ।
6أَلَمْ يَجِدْكَ يَتِيمًا فَآوَىٰ
के उसले तिमीलाई अनाथ पाएर शरण दिएन
7وَوَجَدَكَ ضَالًّا فَهَدَىٰ
र तिमीलाई मार्गविचलित देखेर सही बाटो देखाएन ।
8وَوَجَدَكَ عَائِلًا فَأَغْنَىٰ
र तिमीलाई कमजोर पाएर बलियो बनाएन ।
अद-दुहाकुरान अनुक्रमणिका
11आयत
MeccanRevelation
6आयत

अनुवाद — अद-दुहा 6

सूरा अद-दुहा आयत 6 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : के उसले तिमीलाई अनाथ पाएर शरण दिएन

सूरा आयत 6/11 — अद-दुहा الضحى (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अद-दुहा सुन्नुहोस्, अद-दुहा अनुवाद, अद-दुहा mp3, अद-दुहा pdf. आयत 4–8. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers