अद-दुहा · 8/11
अनुवाद उच्चारण — सूरा अद-दुहा
وَوَجَدَكَ عَائِلًا فَأَغْنَىٰ ۝٨
Wa wa jadaka `aa-ilan fa aghnaa
📖 नेपाली अर्थ
र तिमीलाई कमजोर पाएर बलियो बनाएन ।

🎧 सुन्नुहोस्


📜 आयत 6-10 — सूरा अद-दुहा

6أَلَمْ يَجِدْكَ يَتِيمًا فَآوَىٰ
के उसले तिमीलाई अनाथ पाएर शरण दिएन
7وَوَجَدَكَ ضَالًّا فَهَدَىٰ
र तिमीलाई मार्गविचलित देखेर सही बाटो देखाएन ।
8وَوَجَدَكَ عَائِلًا فَأَغْنَىٰ
र तिमीलाई कमजोर पाएर बलियो बनाएन ।
9فَأَمَّا الْيَتِيمَ فَلَا تَقْهَرْ
तसर्थ तिमीले पनि अनाथमाथि अत्याचार नगर्नु ।
10وَأَمَّا السَّائِلَ فَلَا تَنْهَرْ
र माँग्नेवालालाई हप्काउने नगर्नु ।
अद-दुहाकुरान अनुक्रमणिका
11आयत
MeccanRevelation
8आयत

अनुवाद — अद-दुहा 8

सूरा अद-दुहा आयत 8 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र तिमीलाई कमजोर पाएर बलियो बनाएन ।

सूरा आयत 8/11 — सूरा अद-दुहा الضحى (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अद-दुहा सुन्नुहोस्, सूरा अद-दुहा अनुवाद, सूरा अद-दुहा mp3, सूरा अद-दुहा pdf. आयत 6–10. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Monday, September 7, 2026

Don't forget us in your sincere prayers