अल-इनशिराह · 3/8
अनुवाद उच्चारण — अल-इनशिराह
الَّذِي أَنقَضَ ظَهْرَكَ ۝٣
Allazee anqada zahrak
📖 नेपाली अर्थ
जसले तिम्रो कम्मर भाँचिराखेको थियो ।
🎧 सुन्नुहोस्

📜 आयत 1-5 — अल-इनशिराह

1أَلَمْ نَشْرَحْ لَكَ صَدْرَكَ
के हामीले तिम्रो छाती खोलिदिएनौं
2وَوَضَعْنَا عَنكَ وِزْرَكَ
र तिमीमाथिबाट तिम्रो बोझ पनि हामीले उतारिदियौं ।
3الَّذِي أَنقَضَ ظَهْرَكَ
जसले तिम्रो कम्मर भाँचिराखेको थियो ।
4وَرَفَعْنَا لَكَ ذِكْرَكَ
र हामीले तिम्रो मर्यादा उच्च पार्यौं ।
5فَإِنَّ مَعَ الْعُسْرِ يُسْرًا
निःसन्देह कठिनाइको साथमा सरलता पनि छ ।
अल-इनशिराहकुरान अनुक्रमणिका
8आयत
MeccanRevelation
3आयत

अनुवाद — अल-इनशिराह 3

सूरा अल-इनशिराह आयत 3 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : जसले तिम्रो कम्मर भाँचिराखेको थियो ।

सूरा आयत 3/8 — अल-इनशिराह الشرح (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-इनशिराह सुन्नुहोस्, अल-इनशिराह अनुवाद, अल-इनशिराह mp3, अल-इनशिराह pdf. आयत 1–5. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers