अल-इनशिराह · 8/8
अनुवाद उच्चारण — अल-इनशिराह
وَإِلَىٰ رَبِّكَ فَارْغَب ۝٨
Wa ilaa rabbika far ghab
📖 नेपाली अर्थ
र आफ्नो पालनकर्तातिरै प्रवृत्त भइहाल्ने गर ।
🎧 सुन्नुहोस्

📜 आयत 6-8 — अल-इनशिराह

6إِنَّ مَعَ الْعُسْرِ يُسْرًا
निःसन्देह कष्टको साथ सजिलो (सरलता) छ ।
7فَإِذَا فَرَغْتَ فَانصَبْ
जब तिमीलाई फुर्सद हुन्छ, तब इबादत (पूजा)मा परिश्रम गर
8وَإِلَىٰ رَبِّكَ فَارْغَب
र आफ्नो पालनकर्तातिरै प्रवृत्त भइहाल्ने गर ।
अल-इनशिराहकुरान अनुक्रमणिका
8आयत
MeccanRevelation
8आयत

अनुवाद — अल-इनशिराह 8

सूरा अल-इनशिराह आयत 8 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र आफ्नो पालनकर्तातिरै प्रवृत्त भइहाल्ने गर ।

सूरा आयत 8/8 — अल-इनशिराह الشرح (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-इनशिराह सुन्नुहोस्, अल-इनशिराह अनुवाद, अल-इनशिराह mp3, अल-इनशिराह pdf. आयत 6–8. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers