अल-लैल · 15/21
अनुवाद उच्चारण — अल-लैल
لَا يَصْلَاهَا إِلَّا الْأَشْقَى ۝١٥
Laa yaslaahaaa illal ashqaa
📖 नेपाली अर्थ
जसमा मात्र त्यही पर्नेछ जो साह्रै नै अभागा हुनेछ ।

🎧 सुन्नुहोस्


📜 आयत 13-17 — अल-लैल

13وَإِنَّ لَنَا لَلْآخِرَةَ وَالْأُولَىٰ
र वास्तवमा हाम्रै अधिकारमा छ परलोक र संसार ।
14فَأَنذَرْتُكُمْ نَارًا تَلَظَّىٰ
मैले त तिमीलाई प्रज्वलित आगोबाट सावधान गराइदिएँ ।
15لَا يَصْلَاهَا إِلَّا الْأَشْقَى
जसमा मात्र त्यही पर्नेछ जो साह्रै नै अभागा हुनेछ ।
16الَّذِي كَذَّبَ وَتَوَلَّىٰ
जसले झुठ्लायो र (उसको अनुशरणबाट) मुख फर्कायो ।
17وَسَيُجَنَّبُهَا الْأَتْقَى
र जो बडो संयमी हुनेछ, त्यसलाई त्यसबाट टाडा राखिनेछ ।
अल-लैलकुरान अनुक्रमणिका
21आयत
MeccanRevelation
15आयत

अनुवाद — अल-लैल 15

सूरा अल-लैल आयत 15 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : जसमा मात्र त्यही पर्नेछ जो साह्रै नै अभागा हुनेछ ।

सूरा आयत 15/21 — अल-लैल الليل (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-लैल सुन्नुहोस्, अल-लैल अनुवाद, अल-लैल mp3, अल-लैल pdf. आयत 13–17. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers