अद-दुहा · 4/11
अनुवाद उच्चारण — सूरा अद-दुहा
وَلَلْآخِرَةُ خَيْرٌ لَّكَ مِنَ الْأُولَىٰ ۝٤
Walal-aakhiratu khairul laka minal-oola
📖 नेपाली अर्थ
निश्चितरूपले तिम्रो निम्ति पहिलोभन्दा परिणाम राम्रो हुनेछ ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 2-6 — सूरा अद-दुहा

2وَاللَّيْلِ إِذَا سَجَىٰ
र कसम छ, रात्री को जब छाउँछ ।
3مَا وَدَّعَكَ رَبُّكَ وَمَا قَلَىٰ
तिम्रो पालनकर्ताले न त तिमीलाई छाडेको छ र न उदासीन भएको छ ।
4وَلَلْآخِرَةُ خَيْرٌ لَّكَ مِنَ الْأُولَىٰ
निश्चितरूपले तिम्रो निम्ति पहिलोभन्दा परिणाम राम्रो हुनेछ ।
5وَلَسَوْفَ يُعْطِيكَ رَبُّكَ فَتَرْضَىٰ
तिम्रो पालनकर्ताले शीघ्र नै तिमीलाई (पुरस्कार) प्रदान गर्नेछ त तिमी प्रसन्न भइहाल्नेछौ ।
6أَلَمْ يَجِدْكَ يَتِيمًا فَآوَىٰ
के उसले तिमीलाई अनाथ पाएर शरण दिएन
अद-दुहाकुरान अनुक्रमणिका
11आयत
MeccanRevelation
4आयत

अनुवाद — अद-दुहा 4

सूरा अद-दुहा आयत 4 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : निश्चितरूपले तिम्रो निम्ति पहिलोभन्दा परिणाम राम्रो हुनेछ ।

सूरा आयत 4/11 — सूरा अद-दुहा الضحى (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अद-दुहा सुन्नुहोस्, सूरा अद-दुहा अनुवाद, सूरा अद-दुहा mp3, सूरा अद-दुहा pdf. आयत 2–6. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Monday, September 28, 2026

Don't forget us in your sincere prayers