अल-लैल · 17/21
अनुवाद उच्चारण — अल-लैल
وَسَيُجَنَّبُهَا الْأَتْقَى ۝١٧
Wa sa yujannnabuhal atqaa
📖 नेपाली अर्थ
र जो बडो संयमी हुनेछ, त्यसलाई त्यसबाट टाडा राखिनेछ ।

🎧 सुन्नुहोस्


📜 आयत 15-19 — अल-लैल

15لَا يَصْلَاهَا إِلَّا الْأَشْقَى
जसमा मात्र त्यही पर्नेछ जो साह्रै नै अभागा हुनेछ ।
16الَّذِي كَذَّبَ وَتَوَلَّىٰ
जसले झुठ्लायो र (उसको अनुशरणबाट) मुख फर्कायो ।
17وَسَيُجَنَّبُهَا الْأَتْقَى
र जो बडो संयमी हुनेछ, त्यसलाई त्यसबाट टाडा राखिनेछ ।
18الَّذِي يُؤْتِي مَالَهُ يَتَزَكَّىٰ
जसले आफ्नो सम्पत्ति दिएर आफूलाई शुद्ध बनाउँदछ ।
19وَمَا لِأَحَدٍ عِندَهُ مِن نِّعْمَةٍ تُجْزَىٰ
र (यसकारण) दिंदैन कि उसमाथि कसैको उपकार छ । जसको सट्टामा कुनै किसिमको बदलाको आशा गरिएको हुन्छ ।
अल-लैलकुरान अनुक्रमणिका
21आयत
MeccanRevelation
17आयत

अनुवाद — अल-लैल 17

सूरा अल-लैल आयत 17 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र जो बडो संयमी हुनेछ, त्यसलाई त्यसबाट टाडा राखिनेछ ।

सूरा आयत 17/21 — अल-लैल الليل (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-लैल सुन्नुहोस्, अल-लैल अनुवाद, अल-लैल mp3, अल-लैल pdf. आयत 15–19. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers