अल-लैल · 18/21
अनुवाद उच्चारण — अल-लैल
الَّذِي يُؤْتِي مَالَهُ يَتَزَكَّىٰ ۝١٨
Allazee yu`tee maalahoo yatazakkaa
📖 नेपाली अर्थ
जसले आफ्नो सम्पत्ति दिएर आफूलाई शुद्ध बनाउँदछ ।
🎧 सुन्नुहोस्

📜 आयत 16-20 — अल-लैल

16الَّذِي كَذَّبَ وَتَوَلَّىٰ
जसले झुठ्लायो र (उसको अनुशरणबाट) मुख फर्कायो ।
17وَسَيُجَنَّبُهَا الْأَتْقَى
र जो बडो संयमी हुनेछ, त्यसलाई त्यसबाट टाडा राखिनेछ ।
18الَّذِي يُؤْتِي مَالَهُ يَتَزَكَّىٰ
जसले आफ्नो सम्पत्ति दिएर आफूलाई शुद्ध बनाउँदछ ।
19وَمَا لِأَحَدٍ عِندَهُ مِن نِّعْمَةٍ تُجْزَىٰ
र (यसकारण) दिंदैन कि उसमाथि कसैको उपकार छ । जसको सट्टामा कुनै किसिमको बदलाको आशा गरिएको हुन्छ ।
20إِلَّا ابْتِغَاءَ وَجْهِ رَبِّهِ الْأَعْلَىٰ
बरु मात्र उसको आफ्नो महान पालनकर्ताको अनुहारको (दर्शनको) लागि (अर्थात रबको प्रसन्नता पाउनको लागि) ।
अल-लैलकुरान अनुक्रमणिका
21आयत
MeccanRevelation
18आयत

अनुवाद — अल-लैल 18

सूरा अल-लैल आयत 18 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : जसले आफ्नो सम्पत्ति दिएर आफूलाई शुद्ध बनाउँदछ ।

सूरा आयत 18/21 — अल-लैल الليل (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-लैल सुन्नुहोस्, अल-लैल अनुवाद, अल-लैल mp3, अल-लैल pdf. आयत 16–20. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers