अल-इनशिराह · 6/8
अनुवाद उच्चारण — सूरा अल-इनशिराह
إِنَّ مَعَ الْعُسْرِ يُسْرًا ۝٦
Inna ma`al `usri yusra
📖 नेपाली अर्थ
निःसन्देह कष्टको साथ सजिलो (सरलता) छ ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 4-8 — सूरा अल-इनशिराह

4وَرَفَعْنَا لَكَ ذِكْرَكَ
र हामीले तिम्रो मर्यादा उच्च पार्यौं ।
5فَإِنَّ مَعَ الْعُسْرِ يُسْرًا
निःसन्देह कठिनाइको साथमा सरलता पनि छ ।
6إِنَّ مَعَ الْعُسْرِ يُسْرًا
निःसन्देह कष्टको साथ सजिलो (सरलता) छ ।
7فَإِذَا فَرَغْتَ فَانصَبْ
जब तिमीलाई फुर्सद हुन्छ, तब इबादत (पूजा)मा परिश्रम गर
8وَإِلَىٰ رَبِّكَ فَارْغَب
र आफ्नो पालनकर्तातिरै प्रवृत्त भइहाल्ने गर ।
अल-इनशिराहकुरान अनुक्रमणिका
8आयत
MeccanRevelation
6आयत

अनुवाद — अल-इनशिराह 6

सूरा अल-इनशिराह आयत 6 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : निःसन्देह कष्टको साथ सजिलो (सरलता) छ ।

सूरा आयत 6/8 — सूरा अल-इनशिराह الشرح (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-इनशिराह सुन्नुहोस्, सूरा अल-इनशिराह अनुवाद, सूरा अल-इनशिराह mp3, सूरा अल-इनशिराह pdf. आयत 4–8. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Wednesday, September 30, 2026

Don't forget us in your sincere prayers