अल-लैल · 16/21
अनुवाद उच्चारण — अल-लैल
الَّذِي كَذَّبَ وَتَوَلَّىٰ ۝١٦
Allazee kazzaba wa tawallaa
📖 नेपाली अर्थ
जसले झुठ्लायो र (उसको अनुशरणबाट) मुख फर्कायो ।
🎧 सुन्नुहोस्

📜 आयत 14-18 — अल-लैल

14فَأَنذَرْتُكُمْ نَارًا تَلَظَّىٰ
मैले त तिमीलाई प्रज्वलित आगोबाट सावधान गराइदिएँ ।
15لَا يَصْلَاهَا إِلَّا الْأَشْقَى
जसमा मात्र त्यही पर्नेछ जो साह्रै नै अभागा हुनेछ ।
16الَّذِي كَذَّبَ وَتَوَلَّىٰ
जसले झुठ्लायो र (उसको अनुशरणबाट) मुख फर्कायो ।
17وَسَيُجَنَّبُهَا الْأَتْقَى
र जो बडो संयमी हुनेछ, त्यसलाई त्यसबाट टाडा राखिनेछ ।
18الَّذِي يُؤْتِي مَالَهُ يَتَزَكَّىٰ
जसले आफ्नो सम्पत्ति दिएर आफूलाई शुद्ध बनाउँदछ ।
अल-लैलकुरान अनुक्रमणिका
21आयत
MeccanRevelation
16आयत

अनुवाद — अल-लैल 16

सूरा अल-लैल आयत 16 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : जसले झुठ्लायो र (उसको अनुशरणबाट) मुख फर्कायो ।

सूरा आयत 16/21 — अल-लैल الليل (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-लैल सुन्नुहोस्, अल-लैल अनुवाद, अल-लैल mp3, अल-लैल pdf. आयत 14–18. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers