अल-इनशिराह · 4/8
अनुवाद उच्चारण — सूरा अल-इनशिराह
وَرَفَعْنَا لَكَ ذِكْرَكَ ۝٤
Wa raf `ana laka zikrak
📖 नेपाली अर्थ
र हामीले तिम्रो मर्यादा उच्च पार्यौं ।

🎧 सुन्नुहोस्


📜 आयत 2-6 — सूरा अल-इनशिराह

2وَوَضَعْنَا عَنكَ وِزْرَكَ
र तिमीमाथिबाट तिम्रो बोझ पनि हामीले उतारिदियौं ।
3الَّذِي أَنقَضَ ظَهْرَكَ
जसले तिम्रो कम्मर भाँचिराखेको थियो ।
4وَرَفَعْنَا لَكَ ذِكْرَكَ
र हामीले तिम्रो मर्यादा उच्च पार्यौं ।
5فَإِنَّ مَعَ الْعُسْرِ يُسْرًا
निःसन्देह कठिनाइको साथमा सरलता पनि छ ।
6إِنَّ مَعَ الْعُسْرِ يُسْرًا
निःसन्देह कष्टको साथ सजिलो (सरलता) छ ।
अल-इनशिराहकुरान अनुक्रमणिका
8आयत
MeccanRevelation
4आयत

अनुवाद — अल-इनशिराह 4

सूरा अल-इनशिराह आयत 4 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र हामीले तिम्रो मर्यादा उच्च पार्यौं ।

सूरा आयत 4/8 — सूरा अल-इनशिराह الشرح (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-इनशिराह सुन्नुहोस्, सूरा अल-इनशिराह अनुवाद, सूरा अल-इनशिराह mp3, सूरा अल-इनशिराह pdf. आयत 2–6. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Monday, September 7, 2026

Don't forget us in your sincere prayers