अल-बकरा · 1/286
अनुवाद उच्चारण — सूरा अल-बकरा
الم ۝١
Alif-Laaam-Meeem
📖 नेपाली अर्थ
अलिफ्–लाम्–मीम् ।

🎧 सुन्नुहोस्


📜 आयत 1-3 — सूरा अल-बकरा

1الم
अलिफ्–लाम्–मीम् ।
2ذَٰلِكَ الْكِتَابُ لَا رَيْبَ ۛ فِيهِ ۛ هُدًى لِّلْمُتَّقِينَ
यस किताब (कुरआनलाई अल्लाहको ग्रन्थ हुनु) मा कुनै संदेह छैन । अल्लाहसंग डर मान्नेहरूका लागि मार्गदर्शन हो ।
3الَّذِينَ يُؤْمِنُونَ بِالْغَيْبِ وَيُقِيمُونَ الصَّلَاةَ وَمِمَّا رَزَقْنَاهُمْ يُنفِقُونَ
जो गैब (अदृश्य)मा ईमान राख्दछन र सही ढंगले नमाज पढ्दछन् र हामीले प्रदान गरेकोबाट खर्च गर्दछन् ।
अल-बकराकुरान अनुक्रमणिका
286आयत
MedinanRevelation
1आयत

अनुवाद — अल-बकरा 1

सूरा अल-बकरा आयत 1 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : अलिफ्–लाम्–मीम् ।

सूरा आयत 1/286 — सूरा अल-बकरा البقرة (Medinan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-बकरा सुन्नुहोस्, सूरा अल-बकरा अनुवाद, सूरा अल-बकरा mp3, सूरा अल-बकरा pdf. आयत 1–3. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Monday, September 7, 2026

Don't forget us in your sincere prayers