अल-मुमिनून · 2/118
अनुवाद उच्चारण — सूरा अल-मुमिनून
الَّذِينَ هُمْ فِي صَلَاتِهِمْ خَاشِعُونَ ۝٢
Allazeena hum fee Salaatihim khaashi`oon
📖 नेपाली अर्थ
जसले आफ्नो नमाजमा विनम्रता अपनाउँछन् ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 1-4 — सूरा अल-मुमिनून

1قَدْ أَفْلَحَ الْمُؤْمِنُونَ
निःसन्देह ईमानवालाहरू सफल भइहाले ।
2الَّذِينَ هُمْ فِي صَلَاتِهِمْ خَاشِعُونَ
जसले आफ्नो नमाजमा विनम्रता अपनाउँछन् ।
3وَالَّذِينَ هُمْ عَنِ اللَّغْوِ مُعْرِضُونَ
र जो अनर्गल कुराहरूबाट पन्छिन्छन् ।
4وَالَّذِينَ هُمْ لِلزَّكَاةِ فَاعِلُونَ
र जो जकात दिन्छन् ।
अल-मुमिनूनकुरान अनुक्रमणिका
118आयत
MeccanRevelation
2आयत

अनुवाद — अल-मुमिनून 2

सूरा अल-मुमिनून आयत 2 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : जसले आफ्नो नमाजमा विनम्रता अपनाउँछन् ।

सूरा आयत 2/118 — सूरा अल-मुमिनून المؤمنون (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-मुमिनून सुन्नुहोस्, सूरा अल-मुमिनून अनुवाद, सूरा अल-मुमिनून mp3, सूरा अल-मुमिनून pdf. आयत 1–4. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Monday, September 28, 2026

Don't forget us in your sincere prayers