अल-मुमिनून · 3/118
अनुवाद उच्चारण — अल-मुमिनून
وَالَّذِينَ هُمْ عَنِ اللَّغْوِ مُعْرِضُونَ ۝٣
Wallazeena hum `anillaghwimu`ridoon
📖 नेपाली अर्थ
र जो अनर्गल कुराहरूबाट पन्छिन्छन् ।

🎧 सुन्नुहोस्


📜 आयत 1-5 — अल-मुमिनून

1قَدْ أَفْلَحَ الْمُؤْمِنُونَ
निःसन्देह ईमानवालाहरू सफल भइहाले ।
2الَّذِينَ هُمْ فِي صَلَاتِهِمْ خَاشِعُونَ
जसले आफ्नो नमाजमा विनम्रता अपनाउँछन् ।
3وَالَّذِينَ هُمْ عَنِ اللَّغْوِ مُعْرِضُونَ
र जो अनर्गल कुराहरूबाट पन्छिन्छन् ।
4وَالَّذِينَ هُمْ لِلزَّكَاةِ فَاعِلُونَ
र जो जकात दिन्छन् ।
5وَالَّذِينَ هُمْ لِفُرُوجِهِمْ حَافِظُونَ
र जो आफ्ना गुप्ताङ्गहरूको रक्षा गर्दछन् ।
अल-मुमिनूनकुरान अनुक्रमणिका
118आयत
MeccanRevelation
3आयत

अनुवाद — अल-मुमिनून 3

सूरा अल-मुमिनून आयत 3 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र जो अनर्गल कुराहरूबाट पन्छिन्छन् ।

सूरा आयत 3/118 — अल-मुमिनून المؤمنون (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-मुमिनून सुन्नुहोस्, अल-मुमिनून अनुवाद, अल-मुमिनून mp3, अल-मुमिनून pdf. आयत 1–5. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers