PDF —
8 आयत Meccan PDF
Built right in your browser — download starts automatically

सूरा अत-तीन pdf — डाउनलोड गर्नुहोस् (नेपाली)

सूरा अत-तीन pdf नेपाली — डाउनलोड गर्नुहोस् सूरा अत-तीन अनुवाद. सूरा अत-तीन (Meccan) 8 आयत.



8 आयत · Meccan · नेपाली
bismillah
ﭫﭬﭭ
95:1 इंजीरको कसम र जैतूनको ।
ﭮﭯﭰ
95:2 र तूरे सीनीनको ।
ﭱﭲﭳﭴ
95:3 र यस शान्तिपूर्ण शहरको (मक्काको) कसम ।
ﭵﭶﭷﭸﭹﭺﭻ
95:4 हामीले निःसन्देह मनुष्यलाई सर्वोत्तम आकारमा बनायौं ।
ﭼﭽﭾﭿﮀ
95:5 फेरि निकृष्टतम दशातिर फर्कायौं ।
ﮁﮂﮃﮄﮅﮆﮇﮈﮉﮊ
95:6 तर ती मानिसहरू जसले ईमान ल्याए र जसले असल कर्म गरे, उनीहरूको लागि कहिल्यै समाप्त नहुने प्रतिफल छ ।
ﮋﮌﮍﮎﮏ
95:7 अनि (हे आदमको सन्तति !) तिमीले प्रतिफलको दिनलाई असत्य ठहराउँन कुन कुराले उत्प्रेरित गर्दछ ।
ﮐﮑﮒﮓﮔ
95:8 के अल्लाह सबै हाकिमहरूभन्दा ठूलो हाकिम होइन

पवित्र कुरान


Wednesday, September 9, 2026

Don't forget us in your sincere prayers