सूरा अल-इनशिराह pdf — डाउनलोड गर्नुहोस् (नेपाली)
सूरा अल-इनशिराह pdf नेपाली — डाउनलोड गर्नुहोस् सूरा अल-इनशिराह अनुवाद. सूरा अल-इनशिराह (Meccan) 8 आयत.
Related
- सूरा अल-इनशिराह अनुवादनेपाली
- सूरा अल-इनशिराह mp3सुन्नुहोस्
- Quran Index नेपाली114
More सूरा PDF
सूरा अल-इनशिराह

ﯝﯞﯟﯠﯡ
94:1
के हामीले तिम्रो छाती खोलिदिएनौं
ﯢﯣﯤﯥ
94:2
र तिमीमाथिबाट तिम्रो बोझ पनि हामीले उतारिदियौं ।
ﭑﭒﭓﭔ
94:3
जसले तिम्रो कम्मर भाँचिराखेको थियो ।
ﭕﭖﭗﭘ
94:4
र हामीले तिम्रो मर्यादा उच्च पार्यौं ।
ﭙﭚﭛﭜﭝ
94:5
निःसन्देह कठिनाइको साथमा सरलता पनि छ ।
ﭞﭟﭠﭡﭢ
94:6
निःसन्देह कष्टको साथ सजिलो (सरलता) छ ।
ﭣﭤﭥﭦ
94:7
जब तिमीलाई फुर्सद हुन्छ, तब इबादत (पूजा)मा परिश्रम गर
ﭧﭨﭩﭪ
94:8
र आफ्नो पालनकर्तातिरै प्रवृत्त भइहाल्ने गर ।
पवित्र कुरान
Wednesday, September 9, 2026
Don't forget us in your sincere prayers







