अत-तूर · 5/49
अनुवाद उच्चारण — सूरा अत-तूर
وَالسَّقْفِ الْمَرْفُوعِ ۝٥
Wassaqfil marfoo
📖 नेपाली अर्थ
र उच्च छानाको (कसम) ।

🎧 सुन्नुहोस्


📜 आयत 3-7 — सूरा अत-तूर

3فِي رَقٍّ مَّنشُورٍ
खुल्ला पानाहरूमा
4وَالْبَيْتِ الْمَعْمُورِ
र आबाद घरको कसम ।
5وَالسَّقْفِ الْمَرْفُوعِ
र उच्च छानाको (कसम) ।
6وَالْبَحْرِ الْمَسْجُورِ
र भड्काइएको समुन्द्रको (कसम) ।
7إِنَّ عَذَابَ رَبِّكَ لَوَاقِعٌ
निश्चय नै तपाईको पालनकर्ताको यातना भएरै रहनेछ ।
अत-तूरकुरान अनुक्रमणिका
49आयत
MeccanRevelation
5आयत

अनुवाद — अत-तूर 5

सूरा अत-तूर आयत 5 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र उच्च छानाको (कसम) ।

सूरा आयत 5/49 — सूरा अत-तूर الطور (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अत-तूर सुन्नुहोस्, सूरा अत-तूर अनुवाद, सूरा अत-तूर mp3, सूरा अत-तूर pdf. आयत 3–7. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Monday, September 7, 2026

Don't forget us in your sincere prayers