अल-मुद्दस्सिर · 9/56
अनुवाद उच्चारण — अल-मुद्दस्सिर
فَذَٰلِكَ يَوْمَئِذٍ يَوْمٌ عَسِيرٌ ۝٩
Fazaalika yawma `iziny yawmun `aseer
📖 नेपाली अर्थ
त्यो दिन बडो कठोर दिन हुनेछ ।
🎧 सुन्नुहोस्

📜 आयत 7-11 — अल-मुद्दस्सिर

7وَلِرَبِّكَ فَاصْبِرْ
र आफ्नो पालनकर्ताको निम्ति धैर्य गर्नु ।
8فَإِذَا نُقِرَ فِي النَّاقُورِ
जब सूरमा फूँक मारिनेछ ।
9فَذَٰلِكَ يَوْمَئِذٍ يَوْمٌ عَسِيرٌ
त्यो दिन बडो कठोर दिन हुनेछ ।
10عَلَى الْكَافِرِينَ غَيْرُ يَسِيرٍ
काफिरहरूको लागि सजिलो हुनेछैन ।
11ذَرْنِي وَمَنْ خَلَقْتُ وَحِيدًا
मलाई र त्यसलाई छाडिदेऊ जसलाई मैले एक्लो सृष्टि गरेको छु ।
अल-मुद्दस्सिरकुरान अनुक्रमणिका
56आयत
MeccanRevelation
9आयत

अनुवाद — अल-मुद्दस्सिर 9

सूरा अल-मुद्दस्सिर आयत 9 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : त्यो दिन बडो कठोर दिन हुनेछ ।

सूरा आयत 9/56 — अल-मुद्दस्सिर المدثر (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-मुद्दस्सिर सुन्नुहोस्, अल-मुद्दस्सिर अनुवाद, अल-मुद्दस्सिर mp3, अल-मुद्दस्सिर pdf. आयत 7–11. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers