अल-मुद्दस्सिर · 8/56
अनुवाद उच्चारण — अल-मुद्दस्सिर
فَإِذَا نُقِرَ فِي النَّاقُورِ ۝٨
Fa izaa nuqira fin naaqoor
📖 नेपाली अर्थ
जब सूरमा फूँक मारिनेछ ।

🎧 सुन्नुहोस्


📜 आयत 6-10 — अल-मुद्दस्सिर

6وَلَا تَمْنُن تَسْتَكْثِرُ
र भलाई गरेर यसभन्दा बढीलिने इच्छा नगर्नु ।
7وَلِرَبِّكَ فَاصْبِرْ
र आफ्नो पालनकर्ताको निम्ति धैर्य गर्नु ।
8فَإِذَا نُقِرَ فِي النَّاقُورِ
जब सूरमा फूँक मारिनेछ ।
9فَذَٰلِكَ يَوْمَئِذٍ يَوْمٌ عَسِيرٌ
त्यो दिन बडो कठोर दिन हुनेछ ।
10عَلَى الْكَافِرِينَ غَيْرُ يَسِيرٍ
काफिरहरूको लागि सजिलो हुनेछैन ।
अल-मुद्दस्सिरकुरान अनुक्रमणिका
56आयत
MeccanRevelation
8आयत

अनुवाद — अल-मुद्दस्सिर 8

सूरा अल-मुद्दस्सिर आयत 8 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : जब सूरमा फूँक मारिनेछ ।

सूरा आयत 8/56 — अल-मुद्दस्सिर المدثر (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-मुद्दस्सिर सुन्नुहोस्, अल-मुद्दस्सिर अनुवाद, अल-मुद्दस्सिर mp3, अल-मुद्दस्सिर pdf. आयत 6–10. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers