अन-नाजिआत · 32/46
अनुवाद उच्चारण — सूरा अन-नाजिआत
وَالْجِبَالَ أَرْسَاهَا ۝٣٢
Wal jibala arsaaha
📖 नेपाली अर्थ
र त्यसमाथि पहाडहरूलाई मजबूतीका साथ स्थापित गरिदियो ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 30-34 — सूरा अन-नाजिआत

30وَالْأَرْضَ بَعْدَ ذَٰلِكَ دَحَاهَا
र यस पश्चात धरतीलाई समथर गरी विस्तारित गरिदियो ।
31أَخْرَجَ مِنْهَا مَاءَهَا وَمَرْعَاهَا
यसबाट पानी र चारा उमार्यो ।
32وَالْجِبَالَ أَرْسَاهَا
र त्यसमाथि पहाडहरूलाई मजबूतीका साथ स्थापित गरिदियो ।
33مَتَاعًا لَّكُمْ وَلِأَنْعَامِكُمْ
यी सबै तिम्रो र तिम्रा चौपायाहरूको फाइदाको निम्ति (छन) ।
34فَإِذَا جَاءَتِ الطَّامَّةُ الْكُبْرَىٰ
अनि जब त्यो ठूलो विपदा (कयामत) आउनेछ ।
अन-नाजिआतकुरान अनुक्रमणिका
46आयत
MeccanRevelation
32आयत

अनुवाद — अन-नाजिआत 32

सूरा अन-नाजिआत आयत 32 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र त्यसमाथि पहाडहरूलाई मजबूतीका साथ स्थापित गरिदियो ।

सूरा आयत 32/46 — सूरा अन-नाजिआत النازعات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अन-नाजिआत सुन्नुहोस्, सूरा अन-नाजिआत अनुवाद, सूरा अन-नाजिआत mp3, सूरा अन-नाजिआत pdf. आयत 30–34. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Monday, September 28, 2026

Don't forget us in your sincere prayers