अन-नाजिआत · 33/46
अनुवाद उच्चारण — सूरा अन-नाजिआत
مَتَاعًا لَّكُمْ وَلِأَنْعَامِكُمْ ۝٣٣
Mataa`al lakum wali an `aamikum
📖 नेपाली अर्थ
यी सबै तिम्रो र तिम्रा चौपायाहरूको फाइदाको निम्ति (छन) ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 31-35 — सूरा अन-नाजिआत

31أَخْرَجَ مِنْهَا مَاءَهَا وَمَرْعَاهَا
यसबाट पानी र चारा उमार्यो ।
32وَالْجِبَالَ أَرْسَاهَا
र त्यसमाथि पहाडहरूलाई मजबूतीका साथ स्थापित गरिदियो ।
33مَتَاعًا لَّكُمْ وَلِأَنْعَامِكُمْ
यी सबै तिम्रो र तिम्रा चौपायाहरूको फाइदाको निम्ति (छन) ।
34فَإِذَا جَاءَتِ الطَّامَّةُ الْكُبْرَىٰ
अनि जब त्यो ठूलो विपदा (कयामत) आउनेछ ।
35يَوْمَ يَتَذَكَّرُ الْإِنسَانُ مَا سَعَىٰ
जुनदिन मानिस आफूले गरेको कामलाई सम्झनेछ ।
अन-नाजिआतकुरान अनुक्रमणिका
46आयत
MeccanRevelation
33आयत

अनुवाद — अन-नाजिआत 33

सूरा अन-नाजिआत आयत 33 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : यी सबै तिम्रो र तिम्रा चौपायाहरूको फाइदाको निम्ति (छन) ।

सूरा आयत 33/46 — सूरा अन-नाजिआत النازعات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अन-नाजिआत सुन्नुहोस्, सूरा अन-नाजिआत अनुवाद, सूरा अन-नाजिआत mp3, सूरा अन-नाजिआत pdf. आयत 31–35. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Monday, September 28, 2026

Don't forget us in your sincere prayers