अत-तारिक · 9/17
अनुवाद उच्चारण — सूरा अत-तारिक
يَوْمَ تُبْلَى السَّرَائِرُ ۝٩
Yawma tublas saraaa`ir
📖 नेपाली अर्थ
जुन दिन (मनमा) लुकाइएका कुराहरू जाँचिनेछन् ।

🎧 सुन्नुहोस्


📜 आयत 7-11 — सूरा अत-तारिक

7يَخْرُجُ مِن بَيْنِ الصُّلْبِ وَالتَّرَائِبِ
जो पिठ्युँ र छातीको बीचबाट निस्कन्छ ।
8إِنَّهُ عَلَىٰ رَجْعِهِ لَقَادِرٌ
निश्चय नै ऊ उसलाई फर्काइदिने (अर्थात् पुनः जीवित पारिदिने) कुरोमा सामथ्र्यवान छ ।
9يَوْمَ تُبْلَى السَّرَائِرُ
जुन दिन (मनमा) लुकाइएका कुराहरू जाँचिनेछन् ।
10فَمَا لَهُ مِن قُوَّةٍ وَلَا نَاصِرٍ
त त्यसबेला मानिसको साथमा न त त्यसको शक्ति हुनेछ र न कोही सहायक ।
11وَالسَّمَاءِ ذَاتِ الرَّجْعِ
आकाशको कसम जसले वृष्टि गर्दछ ।
अत-तारिककुरान अनुक्रमणिका
17आयत
MeccanRevelation
9आयत

अनुवाद — अत-तारिक 9

सूरा अत-तारिक आयत 9 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : जुन दिन (मनमा) लुकाइएका कुराहरू जाँचिनेछन् ।

सूरा आयत 9/17 — सूरा अत-तारिक الطارق (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अत-तारिक सुन्नुहोस्, सूरा अत-तारिक अनुवाद, सूरा अत-तारिक mp3, सूरा अत-तारिक pdf. आयत 7–11. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Monday, September 7, 2026

Don't forget us in your sincere prayers