अत-तारिक · 10/17
अनुवाद उच्चारण — अत-तारिक
فَمَا لَهُ مِن قُوَّةٍ وَلَا نَاصِرٍ ۝١٠
Famaa lahoo min quwwatinw wa laa naasir
📖 नेपाली अर्थ
त त्यसबेला मानिसको साथमा न त त्यसको शक्ति हुनेछ र न कोही सहायक ।
🎧 सुन्नुहोस्

📜 आयत 8-12 — अत-तारिक

8إِنَّهُ عَلَىٰ رَجْعِهِ لَقَادِرٌ
निश्चय नै ऊ उसलाई फर्काइदिने (अर्थात् पुनः जीवित पारिदिने) कुरोमा सामथ्र्यवान छ ।
9يَوْمَ تُبْلَى السَّرَائِرُ
जुन दिन (मनमा) लुकाइएका कुराहरू जाँचिनेछन् ।
10فَمَا لَهُ مِن قُوَّةٍ وَلَا نَاصِرٍ
त त्यसबेला मानिसको साथमा न त त्यसको शक्ति हुनेछ र न कोही सहायक ।
11وَالسَّمَاءِ ذَاتِ الرَّجْعِ
आकाशको कसम जसले वृष्टि गर्दछ ।
12وَالْأَرْضِ ذَاتِ الصَّدْعِ
र धरतीको कसम जुन च्यातिनेवाला छ ।
अत-तारिककुरान अनुक्रमणिका
17आयत
MeccanRevelation
10आयत

अनुवाद — अत-तारिक 10

सूरा अत-तारिक आयत 10 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : त त्यसबेला मानिसको साथमा न त त्यसको शक्ति हुनेछ र…

सूरा आयत 10/17 — अत-तारिक الطارق (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अत-तारिक सुन्नुहोस्, अत-तारिक अनुवाद, अत-तारिक mp3, अत-तारिक pdf. आयत 8–12. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers