📖 0/604 पढिएका पृष्ठहरू
📄 585
सूरा अबसा
bismillah
عَبَسَ وَتَوَلَّىٰٓ  ۝١ أَن جَآءَهُ ٱلۡأَعۡمَىٰ  ۝٢ وَمَا يُدۡرِيكَ لَعَلَّهُۥ يَزَّكَّىٰٓ  ۝٣ أَوۡ يَذَّكَّرُ فَتَنفَعَهُ ٱلذِّكۡرَىٰٓ  ۝٤ أَمَّا مَنِ ٱسۡتَغۡنَىٰ  ۝٥ فَأَنتَ لَهُۥ تَصَدَّىٰ  ۝٦ وَمَا عَلَيۡكَ أَلَّا يَزَّكَّىٰ  ۝٧ وَأَمَّا مَن جَآءَكَ يَسۡعَىٰ  ۝٨ وَهُوَ يَخۡشَىٰ  ۝٩ فَأَنتَ عَنۡهُ تَلَهَّىٰ  ۝١٠ كـَلَّآ إِنَّهَا تَذۡكِرَةٌ  ۝١١ فَمَن شَآءَ ذَكَرَهُۥ  ۝١٢ فِي صُحُفٍ مُّكَرَّمَةٍ  ۝١٣ مَّرۡفُوعَةٍ مُّطَهَّرَةِۭ  ۝١٤ بِأَيۡدِي سَفَرَةٍ  ۝١٥ كِرَامِۭ بَرَرَةٍ  ۝١٦ قُتِلَ ٱلۡإِنسَٰنُ مَآ أَكۡفَرَهُۥ  ۝١٧ مِنۡ أَيِّ شَيۡءٍ خَلَقَهُۥ  ۝١٨ مِن نُّطۡفَةٍ خَلَقَهُۥ فَقَدَّرَهُۥ  ۝١٩ ثُمَّ ٱلسَّبِيلَ يَسَّرَهُۥ  ۝٢٠ ثُمَّ أَمَاتَهُۥ فَأَقۡبَرَهُۥ  ۝٢١ ثُمَّ إِذَا شَآءَ أَنشَرَهُۥ  ۝٢٢ كـَلَّا لَمَّا يَقۡضِ مَآ أَمَرَهُۥ  ۝٢٣ فَلۡيَنظُرِ ٱلۡإِنسَٰنُ إِلَىٰ طَعَامِهِۦٓ  ۝٢٤ أَنَّا صَبَبۡنَا ٱلۡمَآءَ صَبًّا  ۝٢٥ ثُمَّ شَقَقۡنَا ٱلۡأَرۡضَ شَقًّا  ۝٢٦ فَأَنۢبَتۡنَا فِيهَا حَبًّا  ۝٢٧ وَعِنَبًا وَقَضۡبًا  ۝٢٨ وَزَيۡتُونًا وَنَخۡلًا  ۝٢٩ وَحَدَآئِقَ غُلۡبًا  ۝٣٠ وَفَٰكِهَةً وَأَبًّا  ۝٣١ مَّتَٰعًا لَّكُمۡ وَلِأَنۡعَٰمِكُمۡ  ۝٣٢ فَإِذَا جَآءَتِ ٱلصَّآخَّةُ  ۝٣٣ يَوۡمَ يَفِرُّ ٱلۡمَرۡءُ مِنۡ أَخِيهِ  ۝٣٤ وَأُمِّهِۦ وَأَبِيهِ  ۝٣٥ وَصَٰحِبَتِهِۦ وَبَنِيهِ  ۝٣٦ لِكُلِّ ٱمۡرِيٍٕ مِّنۡهُمۡ يَوۡمَئِذٍ شَأۡنٌ يُغۡنِيهِ  ۝٣٧ وُجُوهٌ يَوۡمَئِذٍ مُّسۡفِرَةٌ  ۝٣٨ ضَاحِكَةٌ مُّسۡتَبۡشِرَةٌ  ۝٣٩ وَوُجُوهٌ يَوۡمَئِذٍ عَلَيۡهَا غَبَرَةٌ  ۝٤٠ تَرۡهَقُهَا قَتَرَةٌ  ۝٤١ أُوْلَٰٓئِكَ هُمُ ٱلۡكَفَرَةُ ٱلۡفَجَرَةُ  ۝٤٢
सूरा अबसा
bismillah
80:1
عَبَسَ وَتَوَلَّىٰٓ  ۝١
उसले रूखापनागरेर मुख फर्कायो ।
80:2
أَن جَآءَهُ ٱلۡأَعۡمَىٰ  ۝٢
किनकि उसको पासमा एउटा अन्धो आयो ।
80:3
وَمَا يُدۡرِيكَ لَعَلَّهُۥ يَزَّكَّىٰٓ  ۝٣
तिमीलाई के थाह शायद उसको भलो हुने थियो ।
80:4
أَوۡ يَذَّكَّرُ فَتَنفَعَهُ ٱلذِّكۡرَىٰٓ  ۝٤
अथवा उपदेश हासिल गर्दथ्यो र उपदेशबाट उसलाई फाइदा हुन्थ्यो ।
80:5
أَمَّا مَنِ ٱسۡتَغۡنَىٰ  ۝٥
तर जो लापरवाही गर्दछ ।
80:6
فَأَنتَ لَهُۥ تَصَدَّىٰ  ۝٦
उसैको तर्फ तिमी पूरै ध्यान दिन्छौ ।
80:7
وَمَا عَلَيۡكَ أَلَّا يَزَّكَّىٰ  ۝٧
हुनत यदि उसले पवित्रता प्राप्त गरेन भने तिमीलाई कुनै दोष आउँदैन ।
80:8
وَأَمَّا مَن جَآءَكَ يَسۡعَىٰ  ۝٨
र जो तिम्रो पासमा दगुर्दै आयो ।
80:9
وَهُوَ يَخۡشَىٰ  ۝٩
र ऊ (अल्लाहसित) डर्छ पनि ।
80:10
فَأَنتَ عَنۡهُ تَلَهَّىٰ  ۝١٠
उसलाई तिमीले बेवास्ता गर्दछौ ।
80:11
كـَلَّآ إِنَّهَا تَذۡكِرَةٌ  ۝١١
हेर यो ठीक होइन कुरआन उपदेशको चीज हो ।
80:12
فَمَن شَآءَ ذَكَرَهُۥ  ۝١٢
तसर्थ जसले चाहोस् त्यसबाट उपदेश प्राप्त गरोस् ।
80:13
فِي صُحُفٍ مُّكَرَّمَةٍ  ۝١٣
यो त पवित्र उच्च पंक्तिहरूमा अंकित छ ।
80:14
مَّرۡفُوعَةٍ مُّطَهَّرَةِۭ  ۝١٤
जो उच्च ठाउँमा राखिएको र पवित्र छ ।
80:15
بِأَيۡدِي سَفَرَةٍ  ۝١٥
यस्ता लेख्नेवालाहरूको हातमा (रहेको) छ ।
80:16
كِرَامِۭ بَرَرَةٍ  ۝١٦
जो प्रतिष्ठित र पवित्र छन् ।
80:17
قُتِلَ ٱلۡإِنسَٰنُ مَآ أَكۡفَرَهُۥ  ۝١٧
अल्लाहको सजाय, मानिस पनि कति अकृतज्ञ छ ।
80:18
مِنۡ أَيِّ شَيۡءٍ خَلَقَهُۥ  ۝١٨
अल्लाहले उसलाई कुन कुराबाट सृष्टि गर्यो
80:19
مِن نُّطۡفَةٍ خَلَقَهُۥ فَقَدَّرَهُۥ  ۝١٩
वीर्यको एउटा थोपाबाट सृष्टि गर्यो, अनि त्यसलाई राम्रो अन्दाजमा राख्यो ।
80:20
ثُمَّ ٱلسَّبِيلَ يَسَّرَهُۥ  ۝٢٠
र उसको निम्ति मार्ग सरल बनाइदियो ।
80:21
ثُمَّ أَمَاتَهُۥ فَأَقۡبَرَهُۥ  ۝٢١
अनि उसलाई मृत्यु प्रदान गर्यो अनि कब्रमा (चिहानमा) पुराइदियो ।
80:22
ثُمَّ إِذَا شَآءَ أَنشَرَهُۥ  ۝٢٢
फेरि जब चाहन्छ (चिहानबाट) उभ्याइदिनेछ
80:23
كـَلَّا لَمَّا يَقۡضِ مَآ أَمَرَهُۥ  ۝٢٣
केही सन्देह छैन कि अल्लाहले त्यसलाई जुन आदेश दियो, त्यसले उसलाई पूर्ण गरेन ।
80:24
فَلۡيَنظُرِ ٱلۡإِنسَٰنُ إِلَىٰ طَعَامِهِۦٓ  ۝٢٤
अनि मानिसले आफ्नो भोजनलाई हेर्नुपर्छ ।
80:25
أَنَّا صَبَبۡنَا ٱلۡمَآءَ صَبًّا  ۝٢٥
हामीले नै धेरै पानी वर्षायौं ।
80:26
ثُمَّ شَقَقۡنَا ٱلۡأَرۡضَ شَقًّا  ۝٢٦
फेरि हामीले नै धरतीलाई (चिरेर) टुक्रा–टुक्रा पार्यौं ।
80:27
فَأَنۢبَتۡنَا فِيهَا حَبًّا  ۝٢٧
त्यस पश्चात हामीले नै त्यसमा अन्न उब्जायौं ।
80:28
وَعِنَبًا وَقَضۡبًا  ۝٢٨
र अंगूर र तरकारी ।
80:29
وَزَيۡتُونًا وَنَخۡلًا  ۝٢٩
र जैतून र खजूरहरू ।
80:30
وَحَدَآئِقَ غُلۡبًا  ۝٣٠
र बाक्ला घना बगैंचाहरू ।
80:31
وَفَٰكِهَةً وَأَبًّا  ۝٣١
र फल र चाराहरू ।
80:32
مَّتَٰعًا لَّكُمۡ وَلِأَنۡعَٰمِكُمۡ  ۝٣٢
(यी सबै कुरा) तिम्रा प्रयोग र फाइदाको लागि र तिम्रा चौपायाहरूको निम्ति बनायौं ।
80:33
فَإِذَا جَآءَتِ ٱلصَّآخَّةُ  ۝٣٣
तसर्थ जब कानै च्यातिने (कियामतको) प्रचण्ड आवाज आउनेछ ।
80:34
يَوۡمَ يَفِرُّ ٱلۡمَرۡءُ مِنۡ أَخِيهِ  ۝٣٤
त्यसदिन मानिस आफ्ना दाजुभाइहरूबाट ।
80:35
وَأُمِّهِۦ وَأَبِيهِ  ۝٣٥
र आफ्नो आमा र बाबुबाट ।
80:36
وَصَٰحِبَتِهِۦ وَبَنِيهِ  ۝٣٦
र आफ्नो श्रीमती र छोराहरूबाट भाग्नेछ ।
80:37
لِكُلِّ ٱمۡرِيٍٕ مِّنۡهُمۡ يَوۡمَئِذٍ شَأۡنٌ يُغۡنِيهِ  ۝٣٧
यीमध्ये प्रत्येक व्यक्तिलाई त्यसदिन यस्तो चिन्ता हुनेछ जो उसैको लागि पर्याप्त हुनेछ ।
80:38
وُجُوهٌ يَوۡمَئِذٍ مُّسۡفِرَةٌ  ۝٣٨
कैयन् अनुहारहरू त्यसदिन टल्किरहेका हुनेछन् ।
80:39
ضَاحِكَةٌ مُّسۡتَبۡشِرَةٌ  ۝٣٩
हाँस्दै खुशी र आनन्दित हुनेछन् ।
80:40
وَوُجُوهٌ يَوۡمَئِذٍ عَلَيۡهَا غَبَرَةٌ  ۝٤٠
र कैयन् अनुहारहरू त्यस दिन धूलधूसरित हुनेछन् ।
80:41
تَرۡهَقُهَا قَتَرَةٌ  ۝٤١
जसमाथि कालोपना छाएको हुनेछ
80:42
أُوْلَٰٓئِكَ هُمُ ٱلۡكَفَرَةُ ٱلۡفَجَرَةُ  ۝٤٢
यी तिनै काफिरचरित्र दुराचारी मानिसहरू हुनेछन् ।


📚Juz 30 📄585 / 604



Mishary Rashid Alafasy
Mahmoud Khalil Al-Husary
Abdurrahman As-Sudais
Mohamed Siddiq Al-Minshawi
Abdul Basit Abdul Samad
Ali Al-Hudhaify
Ahmed ibn Ali al-Ajamy
Abu Bakr Ash-Shaatree
Muhammad Ayyoub
Abdullah Basfar
Abdullah Al-Juhani
Maher Al Muaiqly
0:00
0:00
-

पवित्र कुरान


Tuesday, September 1, 2026

Don't forget us in your sincere prayers