अबसा · 38/42
अनुवाद उच्चारण — सूरा अबसा
وُجُوهٌ يَوْمَئِذٍ مُّسْفِرَةٌ ۝٣٨
Wujoo huny-yauma-izim-musfira
📖 नेपाली अर्थ
कैयन् अनुहारहरू त्यसदिन टल्किरहेका हुनेछन् ।

🎧 सुन्नुहोस्


📜 आयत 36-40 — सूरा अबसा

36وَصَاحِبَتِهِ وَبَنِيهِ
र आफ्नो श्रीमती र छोराहरूबाट भाग्नेछ ।
37لِكُلِّ امْرِئٍ مِّنْهُمْ يَوْمَئِذٍ شَأْنٌ يُغْنِيهِ
यीमध्ये प्रत्येक व्यक्तिलाई त्यसदिन यस्तो चिन्ता हुनेछ जो उसैको लागि पर्याप्त हुनेछ ।
38وُجُوهٌ يَوْمَئِذٍ مُّسْفِرَةٌ
कैयन् अनुहारहरू त्यसदिन टल्किरहेका हुनेछन् ।
39ضَاحِكَةٌ مُّسْتَبْشِرَةٌ
हाँस्दै खुशी र आनन्दित हुनेछन् ।
40وَوُجُوهٌ يَوْمَئِذٍ عَلَيْهَا غَبَرَةٌ
र कैयन् अनुहारहरू त्यस दिन धूलधूसरित हुनेछन् ।
अबसाकुरान अनुक्रमणिका
42आयत
MeccanRevelation
38आयत

अनुवाद — अबसा 38

सूरा अबसा आयत 38 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : कैयन् अनुहारहरू त्यसदिन टल्किरहेका हुनेछन् ।

सूरा आयत 38/42 — सूरा अबसा عبس (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अबसा सुन्नुहोस्, सूरा अबसा अनुवाद, सूरा अबसा mp3, सूरा अबसा pdf. आयत 36–40. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Monday, September 7, 2026

Don't forget us in your sincere prayers