अबसा · 10/42
अनुवाद उच्चारण — अबसा
فَأَنتَ عَنْهُ تَلَهَّىٰ ۝١٠
Fa-anta `anhu talah haa
📖 नेपाली अर्थ
उसलाई तिमीले बेवास्ता गर्दछौ ।
🎧 सुन्नुहोस्

📜 आयत 8-12 — अबसा

8وَأَمَّا مَن جَاءَكَ يَسْعَىٰ
र जो तिम्रो पासमा दगुर्दै आयो ।
9وَهُوَ يَخْشَىٰ
र ऊ (अल्लाहसित) डर्छ पनि ।
10فَأَنتَ عَنْهُ تَلَهَّىٰ
उसलाई तिमीले बेवास्ता गर्दछौ ।
11كَلَّا إِنَّهَا تَذْكِرَةٌ
हेर यो ठीक होइन कुरआन उपदेशको चीज हो ।
12فَمَن شَاءَ ذَكَرَهُ
तसर्थ जसले चाहोस् त्यसबाट उपदेश प्राप्त गरोस् ।
अबसाकुरान अनुक्रमणिका
42आयत
MeccanRevelation
10आयत

अनुवाद — अबसा 10

सूरा अबसा आयत 10 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : उसलाई तिमीले बेवास्ता गर्दछौ ।

सूरा आयत 10/42 — अबसा عبس (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अबसा सुन्नुहोस्, अबसा अनुवाद, अबसा mp3, अबसा pdf. आयत 8–12. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers