अबसा · 9/42
अनुवाद उच्चारण — सूरा अबसा
وَهُوَ يَخْشَىٰ ۝٩
Wahuwa yakhshaa
📖 नेपाली अर्थ
र ऊ (अल्लाहसित) डर्छ पनि ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 7-11 — सूरा अबसा

7وَمَا عَلَيْكَ أَلَّا يَزَّكَّىٰ
हुनत यदि उसले पवित्रता प्राप्त गरेन भने तिमीलाई कुनै दोष आउँदैन ।
8وَأَمَّا مَن جَاءَكَ يَسْعَىٰ
र जो तिम्रो पासमा दगुर्दै आयो ।
9وَهُوَ يَخْشَىٰ
र ऊ (अल्लाहसित) डर्छ पनि ।
10فَأَنتَ عَنْهُ تَلَهَّىٰ
उसलाई तिमीले बेवास्ता गर्दछौ ।
11كَلَّا إِنَّهَا تَذْكِرَةٌ
हेर यो ठीक होइन कुरआन उपदेशको चीज हो ।
अबसाकुरान अनुक्रमणिका
42आयत
MeccanRevelation
9आयत

अनुवाद — अबसा 9

सूरा अबसा आयत 9 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र ऊ (अल्लाहसित) डर्छ पनि ।

सूरा आयत 9/42 — सूरा अबसा عبس (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अबसा सुन्नुहोस्, सूरा अबसा अनुवाद, सूरा अबसा mp3, सूरा अबसा pdf. आयत 7–11. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Monday, September 28, 2026

Don't forget us in your sincere prayers