अबसा · 37/42
अनुवाद उच्चारण — अबसा
لِكُلِّ امْرِئٍ مِّنْهُمْ يَوْمَئِذٍ شَأْنٌ يُغْنِيهِ ۝٣٧
Likul limri-im-minuhm yaumaa-izin shaa nuy-yughneeh
📖 नेपाली अर्थ
यीमध्ये प्रत्येक व्यक्तिलाई त्यसदिन यस्तो चिन्ता हुनेछ जो उसैको लागि पर्याप्त हुनेछ ।

🎧 सुन्नुहोस्


📜 आयत 35-39 — अबसा

35وَأُمِّهِ وَأَبِيهِ
र आफ्नो आमा र बाबुबाट ।
36وَصَاحِبَتِهِ وَبَنِيهِ
र आफ्नो श्रीमती र छोराहरूबाट भाग्नेछ ।
37لِكُلِّ امْرِئٍ مِّنْهُمْ يَوْمَئِذٍ شَأْنٌ يُغْنِيهِ
यीमध्ये प्रत्येक व्यक्तिलाई त्यसदिन यस्तो चिन्ता हुनेछ जो उसैको लागि पर्याप्त हुनेछ ।
38وُجُوهٌ يَوْمَئِذٍ مُّسْفِرَةٌ
कैयन् अनुहारहरू त्यसदिन टल्किरहेका हुनेछन् ।
39ضَاحِكَةٌ مُّسْتَبْشِرَةٌ
हाँस्दै खुशी र आनन्दित हुनेछन् ।
अबसाकुरान अनुक्रमणिका
42आयत
MeccanRevelation
37आयत

अनुवाद — अबसा 37

सूरा अबसा आयत 37 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : यीमध्ये प्रत्येक व्यक्तिलाई त्यसदिन यस्तो चिन्ता हुनेछ जो उसैको लागि…

सूरा आयत 37/42 — अबसा عبس (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अबसा सुन्नुहोस्, अबसा अनुवाद, अबसा mp3, अबसा pdf. आयत 35–39. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers