अबसा · 23/42
अनुवाद उच्चारण — अबसा
كَلَّا لَمَّا يَقْضِ مَا أَمَرَهُ ۝٢٣
Kalla lamma yaqdi maa amarah
📖 नेपाली अर्थ
केही सन्देह छैन कि अल्लाहले त्यसलाई जुन आदेश दियो, त्यसले उसलाई पूर्ण गरेन ।
🎧 सुन्नुहोस्

📜 आयत 21-25 — अबसा

21ثُمَّ أَمَاتَهُ فَأَقْبَرَهُ
अनि उसलाई मृत्यु प्रदान गर्यो अनि कब्रमा (चिहानमा) पुराइदियो ।
22ثُمَّ إِذَا شَاءَ أَنشَرَهُ
फेरि जब चाहन्छ (चिहानबाट) उभ्याइदिनेछ
23كَلَّا لَمَّا يَقْضِ مَا أَمَرَهُ
केही सन्देह छैन कि अल्लाहले त्यसलाई जुन आदेश दियो, त्यसले उसलाई पूर्ण गरेन ।
24فَلْيَنظُرِ الْإِنسَانُ إِلَىٰ طَعَامِهِ
अनि मानिसले आफ्नो भोजनलाई हेर्नुपर्छ ।
25أَنَّا صَبَبْنَا الْمَاءَ صَبًّا
हामीले नै धेरै पानी वर्षायौं ।
अबसाकुरान अनुक्रमणिका
42आयत
MeccanRevelation
23आयत

अनुवाद — अबसा 23

सूरा अबसा आयत 23 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : केही सन्देह छैन कि अल्लाहले त्यसलाई जुन आदेश दियो, त्यसले…

सूरा आयत 23/42 — अबसा عبس (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अबसा सुन्नुहोस्, अबसा अनुवाद, अबसा mp3, अबसा pdf. आयत 21–25. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers