अबसा · 24/42
अनुवाद उच्चारण — सूरा अबसा
فَلْيَنظُرِ الْإِنسَانُ إِلَىٰ طَعَامِهِ ۝٢٤
Falyanzuril insanu ilaa ta-amih
📖 नेपाली अर्थ
अनि मानिसले आफ्नो भोजनलाई हेर्नुपर्छ ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 22-26 — सूरा अबसा

22ثُمَّ إِذَا شَاءَ أَنشَرَهُ
फेरि जब चाहन्छ (चिहानबाट) उभ्याइदिनेछ
23كَلَّا لَمَّا يَقْضِ مَا أَمَرَهُ
केही सन्देह छैन कि अल्लाहले त्यसलाई जुन आदेश दियो, त्यसले उसलाई पूर्ण गरेन ।
24فَلْيَنظُرِ الْإِنسَانُ إِلَىٰ طَعَامِهِ
अनि मानिसले आफ्नो भोजनलाई हेर्नुपर्छ ।
25أَنَّا صَبَبْنَا الْمَاءَ صَبًّا
हामीले नै धेरै पानी वर्षायौं ।
26ثُمَّ شَقَقْنَا الْأَرْضَ شَقًّا
फेरि हामीले नै धरतीलाई (चिरेर) टुक्रा–टुक्रा पार्यौं ।
अबसाकुरान अनुक्रमणिका
42आयत
MeccanRevelation
24आयत

अनुवाद — अबसा 24

सूरा अबसा आयत 24 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : अनि मानिसले आफ्नो भोजनलाई हेर्नुपर्छ ।

सूरा आयत 24/42 — सूरा अबसा عبس (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अबसा सुन्नुहोस्, सूरा अबसा अनुवाद, सूरा अबसा mp3, सूरा अबसा pdf. आयत 22–26. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Monday, September 28, 2026

Don't forget us in your sincere prayers